राजनीति Archives - Page 145 of 762 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

लस एञ्जलसमा भानु जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, लस एञ्जलसमा च्याप्टरले भानुजयन्ती भव्यताका साथ मनाएको छ । अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले आदिकवि भानुभक्तका बारेका चर्चा गरे ।

उपेन्द्रलाई थप झड्का: प्रभावशाली नेताले छोडे जसपा

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)मा विवाद चुलिएका बेला अध्यक्ष उपेन्द्र यादवनिकट केन्द्रीय कार्यकारणी सदस्य रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छन्। केन्द्रीय सदस्य समेत रहेकी रेणुले कुनैपनि पदीय जिम्मेवारीमा नरहने

गठबन्धनको विकल्पमा ‘प्लान बी’ पनि तयार गर्दै कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसभित्र गठबन्धनको विकल्प तयार गरेर बस्नुपर्ने प्रस्ताव गरिएको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले यस्तो प्रस्ताव गरेका हुन् । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले यस्तो प्रस्ताव

चिनियाँ नेता नेपालबाट हिँडेलगत्तै प्रचण्ड किन जाँदैछन् भारत ?

चिनियाँ नेताहरू फर्केलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन् । उनी भोलि भारत भ्रमणमा जान लागेका हुन् । एक राजनीतिक कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन

यमबुद्धको सालिक बनाउन बालेनलाई बिष्णु पौडेलको साथ

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल यमबुद्धको सालिक बनाउने काठमाडौं महानगरपालिका निर्णय स्वागतयोग्य भएको बताएका छन्। आगामी आर्थिक वर्षको बजेटमा महानगरपालिकाले यम बुद्धको सालिक निर्माणका लागि बजेट छुट्याएको भन्दै बहस

गगन र विश्वप्रकाशको सक्रियताले कांग्रेसका बुढा-खाडाहरूको ‘निद हराम’

काठमाडौं- नेपाली कांग्रेसभित्र आमनिर्वाचनपछि प्रधानमन्त्री नयाँ पुस्ताबाट छान्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेसकै नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि खनिएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापा र विश्वप्रकाश शर्माको

पद्मा अर्याललाई चाहियो राष्ट्रिय सहमतिको सरकार

काठमाडौं- नेकपा (एमाले)की सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएकी छिन्। उनले भनिन्, ‘प्रमुख प्रतिपक्षी दलको हैसियतले मात्रै नभएर मुलुकको एउटा जिम्मेवार नागरिकको हैसियतबाट हेर्दा

दुई महिना नबित्दै बालेनले तोडे आफैले गरेको बाचा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई महिना नबित्दै आफैले गरेको बाचा टोडेका छन् । उनले बाचा तोड्दै सार्वजनिक रूपमा माला लगाएका छन्। महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि र सपथको बेलामा पनि

विशाल सिमेण्टका मालिक पक्राउ

विशाल सिमेण्टका सञ्चालक पक्राउ परेका छन्। उनलाई भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी)अपचलन गरेको आरोपमा काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो। उपत्यकाका प्रहरी अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। कार्यालयका एसपी कृष्ण

अग्नि सापकोटाले गरे राजनीतिक कोर्ष बदलिने संकेत

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक कोर्ष बदलिने चेतावनी दिएका छन् । विद्यमान परिस्थितिबाट जनताहरू सन्तुष्ट रहेको भन्दै सापकोटाले यस्तो चेतावनी दिएका हुन् । उनले निर्वाचनमा हुने सबै खालका विकृति र

झलनाथ निवासमा किन पुगे जनार्दन शर्मा ?

काठमाडौं- माओवादी केन्द्रका नेता जनार्दन शर्मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटका लागि खनाल निवास डल्लु पुगेका बेला जनार्दन र खनालबीच महत्वपूर्ण भेट भएको हो । झलनाथ खनालले

विवादमा परेपछी बालेनले भने: आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउँछु

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका छन् । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेटमा सालिक निर्माणको लागि बजेट विनियोजन गरेपछि विवाद सिर्जना