एम अधिकारीबारे एमालेले भन्यो: यसमा काठमाडौंका मिडिया दोषी
पोखरा- नेकपा एमालेले एम अधिकारीका बारेमा काठमाडौंमा रहेका सञ्चारमाध्यमले अनावश्यक हल्ला मच्चाएको बताएको छ । पोखरामा प्रेस चौचारी नेपालले गरेको कार्यक्रममा सो पार्टीका महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।












