राजनीति Archives - Page 147 of 762 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, शेखर पक्ष बिद्रोहको

काठमाडौँ- नेपाली कांग्रेसले आब्हान गरेको केन्द्रीय समिति बैठकमा शेखर कोइराला पक्षधरले पाँच बुँदे असन्तुष्टी जाहेर गर्ने भएका छन् । मंगलबारदेखि काठमाडौँमा सुरु हुने बैठकमा पार्टीका सबै विभागमा ४० प्रतिशतसमेतको दावी

गृहममन्त्रीले झुट बोले, एसपीपीबारे अमेरिकालाई पत्र नपठाएको खुलासा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिराखेको

१० हजार जनप्रतिनिधिलाई नैनसिंह महरले पठाए पत्र

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नागरिकको भरोसालाई कायम राख्दै सेवामैत्री स्थानीय सरकार निर्माण गर्न जनप्रतिनिधिहरू सफल हुने विश्वास व्यक्त गरेका छन्। महरले लोकतन्त्रको संस्थागत विकास, समाजवादउन्मुख समाज

एमालेका १० नेता पार्टीबाट निष्काशित

ललितपुर- नेकपा एमाले ललितपुर जिल्ला समितिले १० जना नेता कार्यकर्तालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन निर्णय गरेको छ । स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र उनीहरूको पक्षमा

बाग्मती सरकारमा नयाँ ‘ट्वीस्ट’: मुख्यमन्त्री पाण्डेलाई एमालेले साथ दिने

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई नेकपा एमालेले साथ् दिने भएको छ । पूर्वसहमति तोडेर कुनै हालतमा मुख्यमन्त्री नछाड्ने बताएका पाण्डेलाई एमालेले समर्थन गरेर पद जोगाइदिने आस्वासन दिएको छ ।

एकीकृत समाजवादीले तोड्यो गठबन्धनसँग भएका सहमति

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनमा भएका पहिलेका सहमति नमान्ने भएको छ । वाग्मती प्रदेश सरकारको नेतृत्वलाई लिएर विवाद भएका बेला नेकपा एसले सहमति नमान्ने भएको हो । वाग्मती प्रदेश

केपी ओली भन्छन्: सबै नेपालीलाई घर किन चाहियो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालका मानिसहरु घर घडेरी र जमिनको पछि लागेको भन्दै डेरामा बस्न लाज लाग्ने गरेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा

देउवा नगले चुनावमा ओलीसँग सहकार्य गर्ने शेखर समूहको रणनीति

काठमाडौं- नेपाली कांग्रेसको शेखर कोइराला समूह फरक रणनीति लिएर देउवाविरुद्ध उभिने भएको छ । देउवाले एकलौटी गरेको भन्दै रचनात्मक विद्रोह गर्ने निर्णय गरेको उक्त समूहले देउवालाई गलाउन कडा कदम चाल्ने

पार्टी खोलेको पाँच दिनमै निष्काशित भए वामदेव गौतम

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्काशित भएका छन् । गत असार ११ गते ललितपुरको सिद्धार्थ कटेजमा भएको अभियानको दोस्रो भेलाबाट अभियानमा जोडिएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी

रामचन्द्र पौडेलका दौतरी दलबलसहित एमालेमा प्रवेश

काठमाडौ- नेपाली कांग्रेसका एकजना प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन् । बागलुङका पूर्वसचिब नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनी शनिबार दलबलसहित एमाले प्रवेश गरेका हुन् । एमाले अध्यक्ष केपी

राजेन्द्र पाण्डेले राजीनामा नदिने, पहिले भएको सहमति नमान्ने

पदबाट राजीनामा दिने तयारी गरेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे ब्याक भएका छन् । उनले तत्काल राजीनामा नदिने भएका छन्। नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश संसदीय दलको शनिबार बसेको

दश करोड घुस ‘डिल’ गर्ने रूद्रप्रसाद केपी ओलीका प्रियपात्र भएको खुलासा

काठमाडौं- दश करोडको घुस बार्गेनिङ गर्ने रूद्रप्रसाद पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र भएको खुलेको छ । दश करोड रुपैयाँ घुस बार्गेनिङ प्रकरण यतिबेला चर्चामा छ । सहकारी ठगीका