विशाल सिमेण्टका मालिक पक्राउ - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

विशाल सिमेण्टका मालिक पक्राउ



विशाल सिमेण्टका सञ्चालक पक्राउ परेका छन्। उनलाई भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी)अपचलन गरेको आरोपमा काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो।

उपत्यकाका प्रहरी अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो।

कार्यालयका एसपी कृष्ण कोइरालाले सोधपुछका लागि ल्याएको पुष्टि गरेका छन्।