गगन र विश्वप्रकाशको सक्रियताले कांग्रेसका बुढा-खाडाहरूको ‘निद हराम’
काठमाडौं- नेपाली कांग्रेसभित्र आमनिर्वाचनपछि प्रधानमन्त्री नयाँ पुस्ताबाट छान्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेसकै नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि खनिएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापा र विश्वप्रकाश शर्माको












