राजनीति Archives - Page 143 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

प्रचण्ड र नेपाललाई ओलीको प्रस्ताव: ‘हिजो गल्ती भैहाल्यो,

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकतामा आउन कम्युनिस्टहरुलाई अपिल गरेका छन्। काठमाडौंमा आयोजित नेपाल–चीन हिमालयमैत्री समाजको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सच्चा वामपन्थीहरु कांग्रेस नेतृत्वको गठबन्धन छोडेर वाम

नारायणकाजीलाई ओलीको जवाफ: कांग्रेसको पुच्छर र प्रचण्ड छोडेर एमालेमा आउनु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई संकेत गर्दै विचार नमिल्ने भएपछि त्यही पार्टीमा बस्नुपर्छ भन्ने नरहेको बताएका छन्। नेपाल चीन मैत्री समाजले शनिबार

जसपाका ६९ जना नेताले दिए सामूहिक राजीनामा

काठमाडौँ- जसपाका ६९ नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पार्टीको विविध पद र दायित्वमा रही क्रियाशिल, सभ्य, इमान्दारीताका साथ पदीय जिम्मेवारी

एकाएक घरदैलोमा किन निस्किए बालेन शाह ?

काठमाडौं- कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गर्दै काठमाडौं महानगरपालिकाका मेयर घरदैलोमा निस्किएका छन्। महानगरपालिकाको वातावरण विभागको टोली लिएर उनी घरदैलोमा निस्किएका हुन्। महानगरपालिकाले १ साउन अर्थात् भोलिदेखि कुहिने र

भारत पुगेर प्रचण्डले भने: अब १९५० को सन्धि पुनरवलोकन गर्नुपर्छ

काठमाडौं- सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरवलोकन गर्नुपर्ने बताएका छन् । शनिबार नयाँ दिल्लीमा फाउन्डेसन फर पब्लिक अर्वानेस एन्ड पोलिसीले

बालेनलाई स्थापितको प्रश्न: घरैपिच्छे डुलेर फोटो पोस्ट गरेर महानगर कहाँ पुग्ला ?

काठमाडौं- एमाले नेता केशव स्थापितले काठमाडौंका मेयर बालेन शाहलाई फोहोर व्यवस्थापनबारे सुझाब दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै फोहोर व्यवस्थापनको सुझाब दिएका हुन् । उनले लेखेका

आगामी निर्वाचनमा पनि गठबन्धन गर्नुपर्छ: शेखर कोइराला

नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले आगामी निर्वाचनमा गठबन्धन हुने बताएका छन् । उनले अबको निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन हुने समेत बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा

अर्थ मन्त्रालयको सीसीटीभी फुटेजमा के भेटियो ?

काठमाडौं-पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको अध्ययन सुरु गरेको बताएको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ मन्त्रालयको मुल गेटदेखिका सीसीटीभीका

नेपाल–भारतबीचको सम्बन्धमा सकारात्मक वातावरण बनाउन लागिरहेको छु: प्रचण्ड

नयाँ दिल्ली- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउनका लागि भ्रमण गरेको बताएका छन् । शनिबार भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा न्युज

राजीनामा गर्नुपर्ने दवावमा गभर्नर अधिकारी

सर्वोच्च अदालतको आदेशबाट राष्ट्र बैंकको जिम्मेवारीमा फिर्ता भएका गभर्नर महाप्रसाद अधिकारी फेरि विवादमा तानिएका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा

कारबाहीमा परेपछि बाबुराम भट्टराईले जारी गरे यस्तो अपील

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले गरेको कारबाही खारेजीको घोषणा गर्दै बाबुराम भट्टराईले पार्टी पुनर्गठनका लागि अपील गरेका छन्। शुक्रबार राति सामाजिक सञ्जालमार्फत प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईले जसपा अध्यक्ष

पोखराका पूर्व मेयरको बदमासी पर्दाफास, गरियो सम्झौता खारेज

काठमाडौं- पोखराका पूर्व मेयर तथा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष मानबहादुर जिसीले गरेको बदमासी हालका मेयरले सच्चाएका छन् । आफ्नो कार्यकालको अन्तिम समयमा जिसीले अपारदर्शी ढंगले सार्वजनिक जग्गा निजी