राजनीति Archives - Page 135 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

कर्ण मल्ल बने कांग्रेस बिपीले वरिष्ठ उपसभापति

सभापती देउवासँगको लफडापछि नेपाली कांग्रेसले कारबाही गरेका कर्ण मल्ललाई कांग्रेस बिपीले वरिष्ठ उपसभापतिमा मनोनीत गरेको छ । उनी कांग्रेसकै तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित समेत बनेका थिए । स्थानीय निर्वाचन

जनार्दन शर्मा दोषी ठहरिएको भए पनि के नै हुन्थ्यो र ?

जनार्दन शर्मालाई संसदीय समितिले दोषी साबित गरेको भए के हुन्थ्यो ? नारायण गाउँलेसंसदीय समितिले वाइडबडी ख़रीदमा अनियमितता भएको ठहर गर्दै नामै तोकेर थप छानबिन र कारबाही गर्न तत्कालीन ओली सरकारलाई

एमालेबाहेक कसैले देश विकाश गर्न सक्दैन: शंकर पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन्। नेकपा (एमाले) शुक्लागण्डकी नगर कमिटीले आज दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोख्रेलले उक्त कुरा बताएका हुन्।

झापामै गर्जिए मेटमणि: ‘ओली गणतन्त्र नेपालको सबैभन्दा ठूलो दुश्मन हुन्’

काठमाडौं- सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले केपी ओली संघीय गणतन्त्र नेपालको सबैभन्दा ठूलो दुश्मन भएको आरोप लगाएका छन् । पार्टीको दमक नगर कमिटीले आयोजना

एमाले नेताहरूले जनार्दन शर्माको कल डिटेल र लोकेसन हेर्न नपाएपछि…

काठमाडौं- तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा माथि छानबिन गर्न बसेको संसदीय छानबिन विशेष समितिका नेकपा एमालेका सांसदहरूले प्रतिवेदनमा फरक मत राख्दै करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भन्ने निष्कर्षमा

अर्थमन्त्रीमा पुनः नियुक्त हुँदै जनार्दन शर्मा

काठमाडौं- माओवादी नेता जनार्दन शर्माले सफाइ पाएका छन् । बजेट घोषणाको अघिल्लो दिन अर्थ मन्त्रालयको कर दर निर्धारणमा अनिधिकृत व्यक्तिको प्रवेश देखिएको भन्ने आरोपमा शर्माले सफाइ पाएका हुन् । यस

जनार्दन शर्माको छानबिनबाट प्रदीप ज्ञवाली असन्तुष्ट

छानविन समितिका सदस्य समेत रहेका ज्ञवालीले शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गरेको बिषयमा सीसीटिभि बाहेक अन्य बिषयमा अनुसन्धान हुन नसकेको बताए । उनले समितिमा रहेका

भीम रावलले भने: सरकारले अमेरिकालाई पत्र पठाउँदा देशभक्त नेपालीको जित भयो

काठमाडौं- नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले सरकारले अमेरिकालाई पत्र पठाएर देशभक्त नेपालीको जित भएको बताएका छन् । रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपपी) रोक्ने गरी पत्र पठाइनु नेपाली जनताको

अमेरिकाले भन्यो: नेपालले एसपीपी अस्विकार गरेको पत्र पायौँ

काठमाडौं- नेपालमा एसपीपीबारे गलफत्ती चलिरहेका बेला अमेरिकी दूतावासले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाल सरकारको पत्र प्राप्त भएको जानकारी दिएको छ । एसपीपीबारे नेपाल सरकारको चिठी प्राप्त गरेको अमेरिकी दूतावासका

ओलीको चेतावनी: एमालेलाई भोट नदिए देश बर्बाद हुन्छ

गृहजिल्ला दौडमा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी सङ्घीय तथा प्रदेशसभा निर्वाचनमा एमालेले नजिते देश झन् बर्बादीतर्फ धकेलिने बताएका छन्। झापाको विर्तामोडमा शुक्रबार आयोजित बृहत् कार्यकर्ता भेटघाट कार्यक्रमलाई

‘बजेट राम्रो बनाएकोले जनार्दनमाथि आक्रमण गरियो’

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन्। प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शुक्रबार उनले तत्काल समाजवादी केन्द्र नबन्ने स्पष्ट

विष्णु पौडेल भन्छन्- सरकार विदेशीको कठपुतली बनेको पुष्टि भयो

सिन्धुली- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाएका छन् । अर्थमन्त्रीको बजेट काण्ड देखि नागरित्ता विधेयक सबै विदेशीको ईसारा र निर्देशनमा आएको आरोप उपाध्यक्ष पौडेलले