माधव नेपालले भने- कम्युनिष्ट पार्टीहरूभन्दा नेपाली कांग्रेस धेरै
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नाम मात्रका कम्युनिष्ट पार्टीहरुभन्दा नेपाली कांग्रेस धेरै राम्रो भएको बताएका छन् । उनले नाम मात्रको कम्युनिष्ट हुन नहुने भन्दै गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने











