राजनीति Archives - Page 133 of 762 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

पशुपतिको विशेष आरतीमा सहभागी हुँदै अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज साँझ पशुपतिको विशेष आरतीमा सहभागी हुने भएका छन् । प्रेस संयोजक रामशरण बजगाइँका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली आरतीमा सहभागी हुन आज

बिहानैदेखि कर्मचारीले मन्त्रालय घेराउ गरेपछी…

काठमाडौं- कर्मचारीहरूले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्। प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन नभएको भन्दै सोमबार कर्मचारीहरूले संघीय मामिला मन्त्रालय घेराउ गरेर प्रदर्शन

गगन थापालाई प्रधानमन्त्री बनाउन विश्वप्रकाश शर्माको प्रस्ताव

नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव र समर्थन गर्न हिचकिचाउनु पर्ने कुनै कारण नरहेको स्पष्ट पारेका छन्। गृहनगर झापाको धुलाबारीमा आइतबार साँझ आयोजित कार्यकर्ता भेलामा

विप्लव लगायतका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी, के-के छन् मुद्दा ?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। सोमबार ललितपुर जिल्ला अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा,

जनार्दन मन्त्री भएर फर्के, सचिव मरासिनी भागे

काठमाडौं । बजेट बनाउँदा अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गरेको गम्भीर आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ चर्को दबाबमा थिए । त्यति नै बेला अर्थ मन्त्रालयका सचिव

नेकपा एमालेले आज विशाल जनप्रदर्शन गर्ने

काठमाडौं- नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौं उपत्यकामा आज जनप्रदर्शन गर्ने भएको छ। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा

लुम्बिनीमा उपेन्द्रको कमजोर, बहुसंख्यक केन्द्रीय सदस्य बाबुरामको पक्षमा

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपाको अवस्था कमजोर हुने भएको छ । डा. बाबुराम भट्टराईको पक्षमा बहुसंख्यक केन्द्रीय सदस्यहरू खुलेपछि जसपाको अवस्था चिन्ताजनक हुने भएको हो । ३ जना पूर्वमन्त्रीसहित

मन्त्रीको सपथ खाएकै दिन जनार्दन शर्माको प्रतिवेदन विरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं- उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न माग गरेको छ । उपभोक्ता मन्चले समितिको प्रतिवेदन

देशको नेतृत्व गर्ने अवसर दिनुहोस्, २४ घण्टामा सबै बेथिति ठिक पार्छु: रवी लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले जनताले देशको नेतृत्व गर्ने अवसर दिएको खण्डमा २४ घन्टाभित्रै बेथितिको अन्त्य गर्ने दाबी गरेका छन्। आइतबार कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय स्वतन्त्र पाटीको जिल्ला भेलालाई

‘एम अधिकारी’ प्रकरणले तात्यो निर्वाचन आयोग, दियो यस्तो निर्देशन

काठमाडौं- नेकपा एमालेको एम अधिकारी प्रकरणले निर्वाचन आयोग समेत तातिएको छ । आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेका व्यक्तिलाई दलको सदस्य नबनाउन दलहरूलाई निर्देशन समेत दिएको छ । कर्मचारी

आरजुको राखी र जनार्दनको कल डिटेलप्रति यसरी पोखे ओलीले आक्रोश

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानविनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका

काठमाडौं महानगरबाट सिक्नुपर्ने भन्दा नसिक्नुपर्ने कुरा धेरै छन्: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगरबाट सिक्नुपर्ने कुरा भन्दा नसिक्नुपर्ने कुरा धेरै भएको बताएका छन् । शाहले काठमाडौंले गरेका गल्ति अन्य महानगर दोहोर्‍याउन नहुने बताए । आफूहरु