रास्वपाका डोलप्रसाद अर्यालले दिए राजीनामा - Himal Post Himal Post
  • ७ श्रावण २०८१, सोमबार
  •      Mon Jul 22 2024
Logo

रास्वपाका डोलप्रसाद अर्यालले दिए राजीनामा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् ।

शनिबार एक विज्ञप्ती निकालेर अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएको उल्लेख गरेका छन् । यसअघि रवि लामिछाने संसदीय दलको नेता रहेकोमा नागरिकता मुद्दामा सांसद पद खारेज भएसँगै डीपी अर्याल नेता भएका थिए ।

अहिले रवि पुन सांसद निर्वाचित भएसँगै रवि नै संसदीय दलको नेता हुनेछन् ।