राजनीति Archives - Page 107 of 761 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

ओली र देउवा चितवन जाँदै

चितवन- दुई शिर्ष नेता आज चितवन जाँदै छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी ओली आज चितवन जान लागेका हुन् ।

प्रधानमन्त्रीको दौडबाट बाहिरिए प्रचण्ड

पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाए पनि कसले कति सिट पाउने त्यसमा केही उल्लेख छैन । बालुवाटारमा बिहीबार शीर्ष नेतालाई कार्यदलले बुझाएको प्रतिवेदनमा विवाद रहेको

राष्ट्रपतिलाई प्रचण्डको सुझाव- नागरिकता विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले पोलिटिकल इस्यू बनाउन खोजेको दाबी गरेका छन्। शुक्रबार (२४ भदौ) पोखरा विमानस्थलमा संचारकर्मी सँग कुराकानी गर्दै अध्यक्ष

६० प्रतिशत सिट नछोड्ने कांग्रेसको निर्णय, अब के हुन्छ ?

नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रको ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलमध्ये मधेसमा सबैभन्दा धेरै जन आधार कांग्रेसको रहेकाले

‘गठबन्धन ठगी धन्दा हो’ भन्ने रवी आफै गठबन्धन गर्न तम्सिए

अस्ति मात्रै गठबन्धन गरेर चुनावमा जानी जनतामाथि गरिएको ठगी हो भन्दै भाषण गरेका रवि लामिछानेले पनि चुनावमा गठबन्धन गर्ने भएका छन् । उनको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी गठबन्धन र

सिट बाँडफाँटमा चमत्कार भएन, उपेन्द्र यादव र माधव नेपाल थप असन्तुष्ट

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ । निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठबन्धन आबद्ध दलबीच

के छ गठबन्धनले दिने खुसीको खबर ?

काठमाडौं- सत्तारुढ शीर्ष नेता र कार्यदलको बैठकले सिट बाँडफाँट टुंग्याएको दाबी गरिएको छ । कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरिसकेको छ । त्यस्तै सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनता समाजवादी

बादल निकट नेताहरू माओवादीमा फर्किए

काठमाडौं- निर्वाचनको मुखमा नेकपा एमालेका केन्द्रीय सदस्यलगायतकै नेताहरू माओवादीमा फर्किएका छन् । एमालेका केन्द्रीय सदस्य रहेका टेकबहादुर बलंपाकीसहितका नेताहरु एमाले परित्याग गरी माओवादीमा फर्किए। नेकपा विभाजन हुँदा उनी लगायतका नेताहरूले

चुनावपछि प्रधानमन्त्री बन्ने प्रचण्डको घोषणा

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि प्रधानमन्त्री आफू बन्ने बताएका छन् । उनले निर्वाचनपछि आफू प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गरेका

सिट बाँडफाँट कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौँ- सिट बाँडफाँट गर्न गठित सत्ता गठबन्धनको कार्यदलले शिर्ष तहमा प्रतिवेदन बुझाएको छ । बिहीबार भएको लामो छलफलपछि दलहरूको आ–आफ्नो दाबीसहितको सिट बाँडफाँटको प्रतिवेदन बुझाएको हो । शिर्ष तहसँगको समन्वयमा

घुँडा छोएर, रोनाधोना गरेर, एजेन्डा विहिनले चुनाव जित्ने दिन गए: रामकुमारी झाँक्री

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मंसिर ४ गतेको चुनावले मुलुकको चित्र बदल्ने बताएकी छन् । उनले अब मुलुकको नयाँ प्रस्थान बिन्दु फरक हुने समेत बताईन। झाँक्रीले दलीय संरचनामा

मोहनविक्रम भन्छन्- एमालेबाट अहिले पनि देशलाई खतरा छ

धनगढी- नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रतिगमनलाई परास्त गर्न पाँच दलीय गठबन्धन कायम राख्नु अपरिहार्य भएको बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेबाट अहिले पनि प्रतिगमनको खतरा