राजनीति Archives - Page 105 of 761 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

प्रचण्डले सिकाए युवाहरूलाई सफलताका सुत्र

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले १० वर्ष युद्धको नेतृत्व गरेको भन्दै आफूलाई गौरवशाली ठान्ने गरेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने,

सेनालाई तयारी अवस्थामा रहन प्रधानसेनापति शर्माले दिए निर्देशन

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आज सैनिक मुख्यालय जङ्गी

एकीकृत समाजवादीका अर्थ विभागका उपप्रमुख नै एमालेमा फर्किए

रुपन्देही- नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई नेकपा एमालेमा फर्किएका छन् । समाजवादीको अर्थ विभागका उपप्रमुख समेत रहेका चापागांई आइतबार एमालेमा फर्किएका हुन् । उनलाई नेकपा एमालेका अध्यक्ष

विश्वप्रकाश शर्मा एकाएक अस्पताल भर्ना, भएको के हो ?

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्। मिर्गौलामा पत्थरी भएपछि उनी शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। उनको आज ११ बजे शल्यक्रिया (अपरेशन)

देश समृद्ध बनाउने जिम्मेवारी अब युवाहरूको काँधमा आयो: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने सामूहिक संकल्प गर्न सबैलाई आग्रह गरेका छन्। नेपाल वुद्धिजीवी परिषद् प्रदेश नं १ को प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले वुद्धिजीवीले

सत्ता गठबन्धनको बैठक कर्मकाण्ड मात्रै

काठमाडौं । सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक निष्कर्षविहीन भएको छ । शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएको हो। मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँट गर्न

मध्यरातमा के गर्दैछन् बुटवलका मेयर पाण्डे ? भन्छन्- बोलीकाे विश्वास भएन

बुटवल- बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले आफूलाई निद्रा लाग्न छोडेको बताएका छन् । उनले मध्यराति सामाजिक सञ्जालमा काम नहुँदा निद्रा लाग्न छोडेको बताएका छन् । शनिबार मध्यराति करिब १ बजेको

बुटवलका तीन विद्यार्थी बेपत्ता- अज्ञातस्थल भन्दै म्यासेज आयो

रुपन्देही- बुटवलमा शुक्रबार तीन जना विद्यार्थी एकाएक सम्पर्कबिहिन बनेका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका तीन जना विद्यार्थी सम्पक्रबिहीं बनेका हुन् । बिहान विद्यालय हिंडेका तीन विद्यार्थी वेपत्ता

प्रचण्ड निवासमा राजदूतहरूको ‘म्याराथन’ दौड- र’अ प्रमुख बोकेर किन पुगे श्रीवास्तव ?

काठमाडौं- देश चुनावमय भएको बेला खुमलटारमा भने शक्ति राष्ट्रका राजदूतहरूको म्याराथन दौड चलेको छ । एका बिहानै चीनकी राजदूत होउ यान्छी नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न

प्रचण्डले राष्ट्रपतिको राजीनामा मागेपछि ओली ‘फायर’

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘फायर’ बनेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नागरिकता विधेयक फिर्ता

एकीकृत समाजवादी गुल्मीको अध्यक्षमा पुरानै नेता फर्किए

नेकपा (एकीकृत समाजवादी)को गुल्मी जिल्ला अध्यक्षमा पुनः संस्थापक अध्यक्ष श्रीराम महत नै चयन भएका छन् । शनिबारको बैठकबाट उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । महत बुटवल आएका बेला अध्यक्ष

एकीकृत समाजवादीका अध्यक्षको घरमा आक्रमण, अपहरणको प्रयास

नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन्। आज बिहान करिब