विश्वप्रकाश शर्मा एकाएक अस्पताल भर्ना, भएको के हो ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

विश्वप्रकाश शर्मा एकाएक अस्पताल भर्ना, भएको के हो ?



काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन्।

मिर्गौलामा पत्थरी भएपछि उनी शनिबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। उनको आज ११ बजे शल्यक्रिया (अपरेशन) गरिने उनका एक पारिवारिक सदस्यले जानकारी दिए।

चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनी अस्पताल भर्ना भएका हुन्।