अन्तराष्ट्रिय Archives - Page 9 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

स्विडेनमा २६ वर्षीया रोमिना बनिन् जलवायु मन्त्री

एजेन्सी । स्विडेनमा २६ वर्षीया एक महिलाले जलवायु मन्त्रीको जिम्मेवारी पाएकी छन् । मंगलबार रोमिना पौर्मोख्तारीलाई जलवायु मन्त्रीमा नियुक्त गरिएको हो । उनी स्विडेनको सबैभन्दा कान्छी मन्त्रीसमेत हुन् । स्विडेन

रुसी लडाकु विमान दुर्घटना, १३ जनाको मृत्यु

मस्को । रुसी एसयु-३४ लडाकु विमान दुर्घटनामा हुँदा १३ को मृत्यु भएको छ । रुसी आपत्कालीन अवस्था मन्त्रालयले दुर्घटनास्थलमा १३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा तीन बालबालिका

जापानी प्रधानमन्त्रीले दिए चर्चमाथि छानबिन गर्न आदेश, आबेको हत्याले लियो नयाँ मोड

टाेक्याे- जापानी प्रधानमन्त्रीले फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि छानबिन गर्न आदेश दिएका छन् । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि एउटा धार्मिक समूहप्रति अनुसन्धानको ध्यान आकर्षण भएको हो । घरेलु बन्दुकबाट गोली

अध्ययन भिसामा अष्ट्रेलिया जानेले अब निश्चित समय मात्र काम गर्न पाउने

अब अष्ट्रेलियामा विद्यार्थीहरूले पूर्णकालीन काम गर्न नपाउने भएका छन् । अष्ट्रेलियाले अध्ययन भिसामा आउने विद्यार्थीमाथि निश्चित समय मात्र काम गर्न पाउने नियम लागू गर्ने भएको छ। यससँगै आगामी जुलाईदेखि विद्यार्थी

जापानमा महिला कामदारको औसत तलब ३० लाख बढी

एजेन्सी । जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ । जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७

अमेरिकाका कैयौं गोप्य दस्तावेज चुहाएका एडवर्डलाई रुसले दियो नागरिकता

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि एडवर्ड स्नोडेनलाई रुसी नागरिकता दिइएको छ । अमेरिकाका कैयौं गोप्य दस्तावेज चुहाएको आरोप लागेका उनलाई रुसी नागरिकता दिइएको हो । स्नोडेनले सन् २०१३ मा

रुसको विद्यालयमा गोलीबारी- १५ जनाको मृत्यु

रुसको एक विद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु भएको छ। पश्चिमी रुसको उदमुर्त गणतन्त्रको राजधानी इजेभस्कको शहरस्थित विद्यालयमा एक व्यक्तिले अन्धधुन्ध गोली प्रहार गर्दा ११ बालबालिकासहित १५ जनाको मृत्यु भएको

सेना परिचालनपछि रुसी नागरिकहरू भट्टाभट देश छोड्दै, जर्मनीले शरण दिने

एजेन्सी- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा भएको आंशिक सेना परिचालनका क्रममा मानिसहरू रुसबाट पलायन भएको समाचार आइरहेको छ । रुसी नागरिकहरूलाई आफ्नो देशमा शरण दिन जर्मनीका अधिकारीहरूले बिहीबार संकेत गरेका

रुसमा पुटिनविरुद्ध विशाल प्रदर्शन, १ हजार ३ सय नागरिक हिरासतमा

मस्को – युक्रेनमा लड्नका लागि नागरिकहरूलाई आंशिक परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाविरुद्ध रुसभर प्रदर्शन भएका छन् । प्रदर्शनमा १३ सयभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको एक प्रहरी अनुगमन समूहले जनाएको

स्विडेनमा सत्ता गठबन्धन स्वाहा, प्रधानमन्त्रीले दिईन् राजीनामा

एजेन्सी- स्विडेनकी प्रधानमन्त्री माग्दालेना एन्डरसनले राजीनामा घोषणा गरेकी छन्। आइतबार भएको चुनावमा उनको मध्य–वामपन्थी गठबन्धन साँघुरो अन्तरले दक्षिणपन्थी गठबन्धनसँग पराजित भएपछि उनले राजीनामा दिने बताएकी हुन्। उनको गठबन्धनले १७३ सिट

दुर्घटनमा परे युक्रेनका राष्ट्रपति जेलेन्स्की

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की कार दुर्घटनमा परेका छन्। तर उनी सकुशल रहेको उनका प्रवक्ताले जनाएका छन्। राजाधानी कीभमा एउटा निजी कारसँग जेलेन्स्की सवार कार ठोकिएको उनका प्रवक्तालाई उदृत गर्दै

युक्रेनले फिर्ता लियो रुसले कब्जा गरेका २० वटा बस्ती

रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले फिर्ता लिएको छ । २४ घण्टामा सुरक्षाकर्मीहरूले रुसद्वारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएको युक्रेनका एक सुरक्षा अधिकारीले भनेका छन्। रुसले कब्जा