अन्तराष्ट्रिय Archives - Page 10 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

राजा घोषणा समारोहमा चार्ल्स तृतीय रिसाएपछि…

नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग ‘रिसाएको’ राजा चार्ल्स​ तृतीयको भिडियो इन्टरनेटमा भाइरल भएको छ । बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि, एक्सेन्सन काउन्सिलले शनिबार राजा चार्ल्सलाई

४७ वर्षीय लिज ट्रस बनिन् बेलायतको नयाँ प्रधानमन्त्री

४७ वर्षीय लिज ट्रस बेलायतको प्रधानमन्त्री बनेकी छन् । निर्वाचित भएपछि मंगलवार उनले नयाँ सरकर गठनको पहल गर्ने बताइएको छ । कन्जरभेटिभ पार्टीका लागि भएको चुनावको मतपरिणाम अनुसार ट्रसले ऋषि

ट्रम्पको घरमा छापा : एफबिआइले भेटायो यस्ता प्रमाण

काठमाडौं- अमेरिकी संघीय जाँच ब्यूरो एफबिआइले न्यायमा गरिएको ‘अवरोधको प्रमाण’ खोज्ने उद्देश्यले पूर्वराष्ट्रपतिपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिएको एक न्यायाधीशलाई बताएको खुलेको छ। हालै सार्वजनिक अदालतका कागजपत्रहरूमा यसबारे उल्लेख

भ्रष्टाचार कसुरमा १२ वर्षका लागि जेल गए मलेसियाका पूर्वप्रधानमन्त्री

मलेसियाको उच्च अदालतले करोडौं भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय तोकेको छ। रजाकले वान–मलेसिया डेभलपमेन्ट वर्हाड नामक सरकारी कोषको करोडौँ रकम भ्रष्टाचार गरेको ठहर सन् २०२०

‘हिरो अफ युक्रेन’ भादाटुर्स्की रुसी सेनाकाे आक्रमणमा श्रीमतीसहित मारिए

एजेन्सी- युक्रेनको दक्षिणी शहर माइकोलाइभमा एक जना धनाड्य व्यापारी रुसी सेनाको बमबारीमा मारिएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भादाटुर्स्कीको निधनबाट ठूलो क्षति भएको बताएका छन् । घटनामा उनकी श्रीमतीले

मध्यरातमा जेलेन्स्कीले देशबासीका नाममा जारी गरे यस्तो अपील

काठमाडौं । रुस–युक्रेनबीच जारी युद्धको छैठौं महिनामा डोनेट्स्क क्षेत्र दुवै पक्षका लागि पेचिलो बनेको छ । यसै क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनेट्स्कको सीमा क्षेत्र खाली गर्न नागरिकहरूलाई अपिल गरेका

चीनका एक मन्त्रीले १ करोड ७३ लाख डलर घुस खाएको आफैले स्वीकारे

बेइजिङ (एजेन्सी)- कानुन कार्यान्वयनमा कडा नीति अनुसरण गर्ने गरेका चीनका एक पूर्वन्यायमन्त्रीले आफूले १ करोड ७३ लाख अमेरिकी डलर बराबरको घुस लिएको अदालतसमक्ष स्वीकार गरेका छन् । बिहीबार उत्तर पश्चिमी

अमेरिकामा नयाँ शक्तिशाली पार्टी जन्मियो

काठमाडौं- दुईदलीय अभ्यास भइरहेको संयुक्त राज्य अमेरिकामा तेस्रो शक्तिशाली पार्टी जन्मिएको छ । डेमोक्रेटिक र रिपब्लिकन पार्टी छोडेका नेता तथा कार्यकर्ताहरूले तेस्रो पार्टी खोलेको घोषणा गरेका हुन् । नयाँ पार्टीको

आइसोलेसनबाट बाइडेनको चेतावनी: ओमिक्रोनको अर्को भेरियन्टबाट सतर्क रहनु

अमेरिकी राष्टपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट ‘बिए-५’ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन्– अहिले अमेरिकामा पनि सो भेरियन्ट भेटिएको र

इराकको संसद भवनमा छिरेर प्रदर्शनकारीले नाचगान गर्न थाले

काठमाडौं । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेर नाचगान गरेका छन् । संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र

घानाबाट फैलियो अर्को नयाँ भाइरस: निकै खतरनाक भएको पुष्टि

काठमाडौं- पश्चिम अफ्रिकी देश घानाले आधिकारिक रूपमा मारबर्ग भाइरसको संक्रमण फैलिएको पुष्टि गरेको छ । यस महिनाको शुरुमा देखा परेको इबोला जस्तै अत्यधिक संक्रामक मारबर्ग भाइरसको संक्रमण दुई जनाको मृत्युसमेत

भारतमा राष्ट्रपतिको निर्वाचन, द्रौपदी र यशवंत मध्ये को बन्ला ?

काठमाडौं- भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । आज