अन्तराष्ट्रिय Archives - Page 11 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सेनाको विमानमा देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्ष सेनाको विमानबाट देश छाडेर भागेका छन्। मुलुकमा आर्थिक संकटको विषयलाई लिएर चर्किइरहेको आन्दोलनका बीच राजपाक्ष मुलुक छाडेर भागेका हुन्। बीबीसीका अनुसार सोमबार राति ३ बजे स्थानीय

भारतमा भयानक आँधी: १६ को मृत्यु, कैयौँ बेपत्ता

भारतमा भयानक आँधीपछि जनजीवन प्रभावित भएको छ । भारत प्रशासित जम्मु–कश्मीरमा भयानक आँधीसँगै भएको वर्षाका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । अमरनाथको पवित्र मन्दिर नजिकै आएको आँधी र

श्रीलङ्का सरकारले जनतासँग माग्यो माफी: महिनौंसम्म पेट्रोल आएन

समयमा नै पेट्रोलियम पदार्थ खरीद् गर्न आर्थिक अभावका कारण कठिनाई भएपछि पेट्रोल तथा डिजेलको पुनः चरम अभाब भएको छ । छिट्टै आइपुग्ने अपेक्षा गरिएको तर इन्धन आउन लामो समय लागेपछि

अमेरिकी सर्वोच्च अदालतदको फैसला: गर्भपतन गर्न प्रतिबन्ध

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी महिलाको गर्भपतन गर्न पाउने संवैधानिक अधिकारको अन्त्य गरिदिएको छ । अमेरिकामा करिब आधा शताब्दीदेखि रहेको गर्भपतनलाई दिइएको संवैधानिक संरक्षण सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको

श्रीलंकाको घोषणा: अर्थव्यवस्था कोल्याप्स भयो, श्रीलंका डुब्यो

एजेन्सी- श्रीलंकाले आफ्नो अर्थतन्त्र टाट पल्टिएको घोषणा गरेको छ । महिनादेखि औषधिदेखि इन्धनसम्मको संकट भोगेको श्रीलंकाको सरकार बुधबार संसदमार्फत टाट पल्टिएको जानकारी गराएको हो । प्रधानमन्त्री रनिल बिक्रेमासिंघेले विदेशी विनिमयमा

मोदीकी आमाको १०० औं जन्मदिन, खुट्टा धोएर लिए आशीर्वाद

बीबीसी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आमाको १०० औं जन्मदिनमा गुजरातको राजधानी गान्धीनगरस्थित उनको निवासमा आमा हिराबेन मोदीलाई भेटेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनकी आमा हीराबेन मोदी शनिबार १००

श्रीलंका बेहाल: पेट्रोल छैन, विद्यालय बन्द, कर्मचारी कटौती

एजेन्सी- चरम आर्थिक संकटमा फसेको श्रीलंकामा दुई साता विद्यालयहरू बन्द हुने भएका छन् । पेट्रोल र डिजेलको चरम अभाव हुन थालेपछि विद्यालय बन्द हुने भएका हुन् । त्यस्तै, सरकारी कार्यलयमा

बढ्यो अष्ट्रेलियामा कामदारहरुको पारिश्रमिक

काठमाडौं- अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य वृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि वृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक वृद्धि गरिएको हो

म:मको डल्ला अड्किएर एक जनाको मृत्यु

एजेन्सी- अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतीयको प्रिय खाजा म:मबारे एक सल्लाह जारी गरेको छ । ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य चेतावनी

पुटिनको मलमुत्र र पिसाब पनि सुटकेशमा बोक्छन सुरक्षा गार्ड, यस्तो छ कारण

एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको मलमुत्र र पिसाव उनका सहयोगीले सुटकेशमा बोक्ने गरेको खुलासा भएको छ । उनले यात्रा गर्दा रुसी संघीय सुरक्षा सेवा (एफपीएस)का कर्मचारीहरूले राष्ट्रपतिको मलमूत्र र पिसाब

पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशतले बढ्यो

इस्लामावाद : पाकिस्तानमा एलपी ग्यासको मूल्यमा भारी बृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएकाले ग्यासको पनि मूल्य बृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन्। पाकिस्तानको तेल तथा

पुटिनलाई अपदस्थ गर्न विद्रोहको तयारी, यस्तो छ मेजर जनरलको खुलासा

एजेन्सी- युक्रेनको सैनिक गुप्तचर विभाग प्रमुखले रुसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अपदस्थ गर्ने विद्रोहको तयारी सुरु भइसकेको दाबी गरेका छन् । साथै उनले युक्रेन युद्ध यसै वर्षको उत्तरार्धसम्ममा अन्त्य हुने