बेपत्ता भएकी महिला सर्पको पेटभित्र मृत भेटिएपछि…
इन्डोनेसियामा बेपत्ता एक महिला सर्पको पेटभित्र मृत भेटिएकी छन्। मात्रा टापुमा पर्ने जाम्बु प्रान्तकी ५४ वर्षीया जहरा बेपत्ता भएपछि खोजी गर्दा सोमबार बिहान नजिकै पाइथन प्रजातिको सर्पको पेट भित्र शव
इन्डोनेसियामा बेपत्ता एक महिला सर्पको पेटभित्र मृत भेटिएकी छन्। मात्रा टापुमा पर्ने जाम्बु प्रान्तकी ५४ वर्षीया जहरा बेपत्ता भएपछि खोजी गर्दा सोमबार बिहान नजिकै पाइथन प्रजातिको सर्पको पेट भित्र शव

नयाँदिल्ली । राजस्थानका मुख्यमन्त्री एवं काङ्ग्रेस नेता अशोक गहलोतले राहुल गान्धीको चाहनाअनुसार मल्लिकार्जुन खड्गेलाई पार्टीको सर्वोच्च पदमा निर्वाचित गरिएको खुलासा गरेका छन् । एकपटक गैरगान्धी परिवारबाट पार्टीको अध्यक्ष बनाउने राहुल

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताएका छन् । ‘युक्रेनका राष्ट्रपति

वाशिङ्टन डिसी । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको

काठमाडौं : भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरवीन्द केजरीवालले भारतीय मुद्रामा लक्ष्मी वा गणेशको तस्बिर राख्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग अपिल गरेका छन्। केजरीवालले भारतीय मुद्रामा महात्मा गान्धीको तस्बिरसँगै लक्ष्मी वा गणेशको

काठमाडौं । रुस–युक्रेन युद्धप्रतिको रणनीति बदल्न अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सांसदहरुले दबाब दिएका छन् । जुन १ देखि रुस–युक्रेन युद्ध जारी छ । अमेरिकाले युक्रेनलाई सहायता र समर्थन गर्दै आएको

काठमाडौं- चिनिया कम्युनिष्ट पार्टीका नेता ली चियाङ चिनको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । आइतबार चीनका सर्वोच्च नेता सी चिनफिङले सार्वजनिक गरेको वरियताक्रमअनुसार ली प्रधानमन्त्री बन्ने भएका हुन् । चिनियाँ

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले सी जिनपिङलाई पुनस् महासचिवमा चयन गरेको छ। शनिबार सम्पन्न सीपीसीको २० औं महाधिवेशनले उनलाई महासचिवमा तेस्रो कार्यकालका लागि चयन गरेकाे हाे। राजधानी बेइजिङमा १६ अक्टोबरदेखि सुरु

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलनको समापन समारोहमा अचम्मको दृश्य देखिएको छ । अन्तराष्ट्रिय समाचारमाध्यममा पूर्व राष्ट्रपति हु जिन्ताओलाई जबर्जस्ती निकालिएको फुटेज भाइरल बनेको छ । समारोहबाट पार्टीका

काठमाडौं- बेलायती प्रधानमन्त्री लिज ट्रुसले दुई महिना नबित्दै राजीनामा गरेकी छन् । आफू जुन जिम्मेवारीका साथ प्रधानमन्त्री बनेको हो त्यो जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको उनले बताएकी छिन्

बेलायती प्रधानमन्त्री लिज ट्र्रसले पदबाट राजीनामा दिएकी छन् । सरकार बनाएको ४५ दिनपछि उनले राजीनामा दिएकी हुन् । यसअघि सरकारका केही वरिष्ठ मन्त्रीहरूले धमाधम राजीनामा दिइरहेका थिए । मन्त्रीहरूले राजीनामा

भारतीय कांग्रेस पार्टीको अध्यक्षमा मल्लिकार्जुन खड्के निर्वाचित भएका छन्। बुधबार सम्पन्न मतगणनामा खड्के सात हजार मत पाएर अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी शशी थरुरले एक हजार मत पाएका छन्।