जापानी प्रधानमन्त्रीले दिए चर्चमाथि छानबिन गर्न आदेश, आबेको
टाेक्याे- जापानी प्रधानमन्त्रीले फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि छानबिन गर्न आदेश दिएका छन् । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि एउटा धार्मिक समूहप्रति अनुसन्धानको ध्यान आकर्षण भएको हो । घरेलु बन्दुकबाट गोली










