ऋषि सुनाकले गरे युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग फोन :
लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलीफोन वार्ता गरेका छन् । वार्ताका क्रममा उनले युक्रेनी जनताप्रति बेलायतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताएका छन् । ‘युक्रेनका राष्ट्रपति












