अन्तराष्ट्रिय Archives - Page 28 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

एकाबिहानै पाकिस्तानमा शक्तिशाली भूकम्प, ठुलो जनधनको क्षती

एजेन्सी । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा एकाबिहानै शक्तिसाली भूकम्प गएको छ । बिहानै गएको भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको छ । आज एकाबिहानै गएकाले मृतक संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका

बिजुलीको पैसा तिर्न नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा

एजेन्सी । बिजुलीको बक्यौता रकम बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा बढेको छ । वाल स्ट्रिट जर्नलले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार अफगानिस्तानको बिजुली आपुर्ति कम्पनीको करौंडो बक्यौता रकम

एउटा घटनाले भारतको राजनीति हल्लायो, कैयौँ नेता ‘नजरबन्द’मा, इन्टरनेट बन्द

काठमाडौं- उत्तर प्रदेशको लखिमपुरमा आठ जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाले भारतको राजनीतिमा खैलाबैला मच्चाएको छ। भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई लखिमपुर जाने क्रममा प्रहरीले हिरासतमा लिएको छ । आज

ट्वीटर अकाउन्ट फिर्ता माग्दै अदालत पुगे डोनाल्ड ट्रम्प

सीएनएन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर अकाउन्ट फिर्ता पाउन माग गर्दै अदालतसम्म पुगेर ट्वीटर विरुद्ध मुद्दा हालेका छन् । गत जनवरी ६ को अमेरिकी संसद हमलालाई प्रोत्साहन गरेको आरोपमा

टाट पल्टिएपछि भारतको सरकारी एयरलाइन्स टाटा समूहले लियो

काठमाडौं – भारतको सरकारी हवाइ सेवा एयर इन्डिया टाटा समूहको स्वामित्वमा जाने निश्चित भएको छ। एयर इन्डियाको बिक्री प्रक्रियामा टाटा सन्सले सबैभन्दा बढी बोली लगाएको छ। एयर इन्डियाका लागि टाटा

तालिबानले चार जनालाई गोली हानेर सार्वजनिक स्थानमै झुण्ड्याए

अफगानिस्तानमा तालिबानले चार जना व्यक्तिलाई सार्वजनिक स्थानमै झुण्ड्याएको छ। हेरात सहरमा चारजनालाई कारबाही गरिएको भन्दै उनीहरुको शव स्थानीय चौरहरुमा झुण्ड्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। कारबाही गरिएका व्यक्तिहरू अपहरणकारी रहेको र

अमेरिकामा ह्वात्तै बढे संक्रमित, एकैदिन सवा लाख

काठमाडौं- अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । लगातार केहिदिन देखि कोरोनाको ग्राफ बढ्न थालेको बताइएको छ । एकै दिन सवा लाखभन्दा बढी संक्रमित थपिएका छन्। पछिल्लो तथ्यांकअनुसार त्यहाँ

चीनले लगायो सबै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध

एजेन्सी- चीनले क्रिप्टोकरेन्सी कारोबारलाई प्रतिबन्ध गरेको छ । सबै प्रकारका क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा गर्दै चीनले यसमा सबै तरिकाले प्रतिबन्ध लगाएको हो । चीनको केन्द्रीय बैंकले बिटक्वाइनजस्ता डिजिटल टोकनलाई प्रभावकारी

विभाजित भयो तालिबान, काबुलबाट भागे मुल्ला बरादर

काठमाडौं- भर्खरै मात्रै अफगानिस्तान कब्जा गरेर सरकार बनाएको तालिबान विभाजित बनेको छ । राष्ट्रपति भवनमा तालिबानका सह–संस्थापक मुल्ला गनी बरादरको समूह र मन्त्रीमण्डलका सदस्यबीच विवाद भएको र यसै कारण विभाजन

तालिवानभित्रै सुरू भयो विवाद

काबुल- सरकार गठनको विषयलाई लिएर तालिवान नेताबीच गम्भिर विवाद देखिएको छ। तालिवानका वरिष्ठ नेताहरूले नै सरकार गठनमा विवाद भएको स्वीकारेका छन्। समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरदार र मन्त्रिपरिषद्का एक

को थिए पूर्वका माओ मानिने गोन्जालो ?

एजेन्सी- पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो । आतंकबाद र

प्रदर्शनमा उत्रिएकाहरूको तालिवानद्वारा हत्या

एजेन्सी- अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ । तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत बिभिन्न समूहले प्रदर्शन गरिरहेका छन् । प्रदर्शन नियन्त्रण गर्न