अन्तराष्ट्रिय Archives - Page 30 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

चौतर्फी आलोचना भएपछि बाइडेनले गरे आफ्नो बचाउ

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन् । उनले भनेका छन्, “अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठिक गरेको छ । अमेरिकाले जे

तालिबान अमेरिकासँग सम्झौता गरेको इस्लामिक स्टेटको दाबी

एजेन्सी- आफूलाई ‘इस्लामिक राज्य’ (आइएस) दाबी गर्दै आएको एउटा उग्रवादी संगठगनले अफगानिस्तानमा तालिबानले जितेको नभइ अमेरिकाले उनीहरूलाई देशको नेतृत्व सुम्पेको दाबी गरेको छ। आफ्नो एउटा साप्ताहिक मुखपत्रमा उसले भनेको छ-

भारतीय दूतावासमा तालिबानको छापा: गाडी समेत कब्जामा

एजेन्सी- तालिबान लडाकुहरूले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासको ताला तोडेर छापा मारेको खबर बाहिरिएको छ । भारततीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार तालिबानले बुधबार छापा मारेको हो। तालिवानले राज्यसत्ता कब्जा गरेपछि बन्द

युएईमा भेटिए अफगानिस्तानबाट भागेका असरफ घानी

काठमाडौं- अफगानिस्तानका राष्ट्रपतिमा बहाल हुँदा देश छाडेर भागेका असरफ घानी भेटिएका छन् । तालिबानले अफगानिस्तान नियन्त्रण लिने लाग्दा विमानमा भागेका राष्ट्रपति घानी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको खुलेको छ ।

अफगानिस्तान जाने निर्णय अमेरिकी इतिहासको सबैभन्दा ठूलो भुल: ट्रम्प

काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इतिहासमै सबैभन्दा ठूलो भुल गरेको बताएका छन् । उनले अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत निर्णय भएको बताएका हुन्। फक्स न्यूजलाई दिएको एक

काबुल विमानस्थलमा धेरै शव भेटिएको दाबी

काठमाडौं- तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको काबुल विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएपछि कैयौँ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । तालिबानले सत्ता कब्जा गरेपछि देश छाड्नेहरूको अत्यधिक भिड लागेको

अमेरिकामा बाइडेनविरुद्ध प्रदर्शन, विश्वभर आलोचना

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध अमेरिकामा प्रदर्शन सुरू भएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर बाइडेनविरुद्ध प्रदर्शन भएको बताइएको छ । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार प्रदर्शनकारीहरूले ‘बाइडेन, तिमीले हामीलाई

बहुमत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीले दिए तत्काल राजीनामा

एजेन्सी- संसदमा बहुमत गुमाएपछि मलेसियाका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा पत्र बुझाएको बताइएको छ । अन्तराष्ट्रीय संचार माध्यमहरूका अनुसार समाचार उनले सोमबार त्यहाँका राजालाई राजीनामा पत्र

कहाँ भागे अफगान राष्ट्रपति असरफ धानी ?

काठमाडौं- अफगानिस्तान अहिले पूर्ण रुपमा तालिबानको कब्जामा आइसकेको छ। त्यहाँका राष्ट्रपति अशरफ घानीले देश छोडेको र उपराष्ट्रपति अमीरुल्लाह सालेहले पनि काबुल छाडेको बीबीसी जनाएको छ। प्रारम्भिक रिपोर्टका अनुसार राष्ट्रपति अशरफ

अफगानिस्तानबारे छलफल गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक

काठमाडौँ – राष्ट्र संघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बस्ने भएको छ । अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेसँगै आज राष्ट्र संघीय सुरक्षा परिषद्ले आकस्मिक बैठक बोलाएको हो । भारतको अध्यक्षतामा

काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो

काठमाडौं– अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलाएको छ। सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार तालिवानले काबुल

देश छाडेर भागेका घानीले गरे आफ्नो कदमको बचाउ

काठमाडौं- देश छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आफ्नो बचाउ गतेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छाडेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तान छाडेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै