सरकार गठनपछि तालिबान उग्र: विरोधी र पत्रकारलाई छानीछानी
एजेन्सी- सरकार गठन गरेलगत्तै तालिबान उग्र बन्न थालेको छ । तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समााचार संकलन गर्ने पत्रकारलाई चरम दमन गरेको खुलेको छ । एखी पत्रकारहरूलाई घण्टौ नियन्त्रणमा लिई
एजेन्सी- सरकार गठन गरेलगत्तै तालिबान उग्र बन्न थालेको छ । तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समााचार संकलन गर्ने पत्रकारलाई चरम दमन गरेको खुलेको छ । एखी पत्रकारहरूलाई घण्टौ नियन्त्रणमा लिई

काठमाडौं । अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ गनीले अफगानी जनतासँग माफी मागेका छन् । यूएईमा शरण लिइरहेका गनीले बुधबार ट्विटरमार्फत एक विज्ञप्ति जारी गर्दै माफी मागेका हुन् । तालिबान लडाकुले गएको अगस्ट

काठमाडौं- नयाँ सरकार बनाएको भोलिपल्ट नै चीनले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग प्रस्ताव गरेको छ। तालिवानलाई चीनको समर्थन रहेको चर्चा चलिरहेका बेला यस्तो घोषणा गरेको हो

काठमाडौं- अमेरिकाका राष्ट्रपति जो बाइडेनले चीनप्रति आक्रोश पोखेका छन्। उनले आगामी घटनाक्रम निकै रोचन बन्ने भन्दै चीनले तालिवानसँग सम्झौता गर्न लागेको बताएका छन् । अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको तीन

बीबीसी । तालिबानले विरोधीहरूको अन्तिम गढ पन्जशीर प्रान्तलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको दाबी गरेको छ । राजधानी काबुलको उत्तरमा रहेको पन्जशीर प्रान्तमा तालिबान विरोधी नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)सँग घमासान लडाई

काठमाडौं । भारतीय विदेश मन्त्रालयले दार्चुला तुइन प्रकरणको छानबिन प्रतिवेदनबारे नेपालबाट कुनै जानकारी नआएको प्रतिक्रिया दिएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले प्रतिवेदनबारे मिडियाबाट थाहा पाएपनि औपचारिक जानकारी नभएको

एजेन्सी- अमेरिकी राज्य क्यालिफोर्नियाको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ । लेकटाहो क्षेत्रमा लागेको डढेलोका कारण दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । काल्डोर फायरका कारण अहिलेसम्म १९१ हजार

बीबीसी–भारतका गरिबहरूलाई घर उपलब्ध गराउने प्रधानमन्त्री आवास योजनामा भ्रष्टचार भएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ को अप्रिल १ मा प्रधानमन्त्री आवास योजना कार्यक्रम उदघाटन गरेका थिए। यसअन्र्तगत सन्

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा आतंकवादीले थप आक्रमण गर्न सक्ने चेतावनी चेतावनी दिएका छन्। अफगानिस्तानमा रहेका आफ्ना सैन्य कमाण्डहरुले फेरि आक्रमणको सम्भावना रहेको बताएको बाइडेनले उल्लेख गरेका हुन्।

एजेन्सी- काबुल विमानस्थलमा विस्फोट गराउने मुख्य योजनाकारलाई लक्षित गरी अमेरिकाले अफगानिस्तानमा हवाई हमला गरेको छ । अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार आईएसआईएसलाई लक्ष्य गरी अमेरिकाले हवाई हमला गरेको हो। हमलामा काबुल विमानस्थलमा

काठमाडौं- अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीसीलाई

बीबीसी । चीनमा राष्ट्रपति सी जिनपिङको राजनीतिक विचारधारा राष्ट्रिय पाठ्यक्रममै समावेश गरिने भएको छ । सी जिनपिङको विचार’ नामक यस विषयले युवा र बालबालिकाहरुमा ‘मार्कसिस्ट’ विचारधारा स्थापित गर्न मद्दत गराउने