अन्तराष्ट्रिय Archives - Page 26 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

सबैभन्दा खराब मानवीय संकटमा अफगान, चरम भोकमरीले बेहाल

बीबीसी- अफगानिस्तानमा चरम भोकमरी सुरू भएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले तत्काल अत्यावश्यक कदम नचाले दसौँ लाख अफगान नागरिकले यो हिउँदमा भोकमरीको सामना गर्नुपर्ने चेतावनी दिएको छ

सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा

खार्तुम – सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार माध्यमहरूले जनाएका छन् । प्रधानमन्त्रीलाई सेनाले घरमै नजरबन्दमा

भारतसँग सीमामा तनाव भएकै बेला चीनले ल्यायो नयाँ सीमा सुरक्षा कानुन

बेइजिङ । भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनले सीमा सुरक्षा मजबुत पार्ने कानुन पारित गरेको छ । नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले शनिबार पारित गरेको

अमेरिकाको विश्वविद्यालयमा गोली चल्यो: एकको मृत्यु, सात घाइते

जर्जिया- अमेरिकाको जर्जियास्थित एउटा विश्वविद्यालयको कम्पाउन्ड नजिकै गोली चल्दा एक जनाको मृत्यु भएको छ । शनिवार राती फोर्ट भ्याली स्टेट युनिर्भसिटी नजिकै एक अज्ञात व्यक्तिले गोली चलाउँदा अन्य सात जना

भारतीय विज्ञानको विजय भएको मोदीको घोषणा

दिल्ली- भारतमा १ अर्ब जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । आज बिहान ९ बजेर ४७ मिनेटमा यो कीर्तिमान कायम भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनवरी १६ देखि

स्पेनी प्रधानमन्त्रीको कदमले तीन लाख यौनकर्मीको बिचल्ली

मड्रिड– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मुलुकमा देहव्यापारालाई छुट नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्। सोसलिस्ट पार्टीको तीन दिने भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री सान्चेजले महिलाहरुलाई ‘दास’ बनाउने अभ्यास अन्त्य गरिने बताएका हुन्।

हेलिकोप्टर दुर्घटना: तीनको मृत्यु, हराएको संख्या यकिन भएन

एजेन्सी- जर्मनीमा भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा पनि तीन जनाको ज्यान गएको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हेलिकोप्टर दुर्घटनामा परेको थियो । जर्मनी मिडियाहरुले त्यसका परेर तीन जनाको

भाजपाका नेतामाथि गोली प्रहार

काठमाडौं- भारतीय जनता पार्टी भाजपाको उत्तर दिनाजपुर जिल्ला युवा मोर्चाका उपाध्यक्ष मिथुन घोषको आफ्नै घर अगाडि गोली लागेर मृत्यु भएको छ। प्रहरीले लापरवाहीको कारण गोली चलेको बताए पनि परिवारले भने

जम्मु–कस्मिरमा भारतीय सेना र आतंकवादीको भिडन्त जारी, २२ को मृत्यु

काठमाडौं- भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मु–कस्मिरमा गत सोमबारदेखि सेना र अतिवादी समूहबीच लडाइँ भइरहेको छ। यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार मारिएकामा भारतीय सेनाका ९

न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डाको बिहेको भेन्यु रद्ध

न्युजिल्याण्ड- न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले आफ्नो विवाह समारोहका लागि रोजेको भेन्यु रद्ध गरेकी छन् । उनले आइतबार करिब दुई वर्ष बुकिङ गरेको भेन्यु रद्ध गरेकी हुन् । जेसिन्डाले दुई वर्षअघि

तालिबानले कब्जा गरेपछि अफगानिस्तानको बेहाल: ऋण तिर्न छोराछोरी बेच्नुपर्ने अवस्था

एजेन्सी- अफगानिस्तानमा गरिबीको चपेटमा परेका अभिभावकहरु ऋण तिर्न आफ्नै छोराछोरी अरुलाई बेच्न बाध्य बनिरहेको द वाल स्ट्रिट जर्नलको नयाँ रिपोर्टले जनाएको छ । जस्तै पश्चिमी क्षेत्रमा बस्ने, सरसफाइको काम गर्ने

यी हुन् तालिवानले अफगानिस्तानमा लगाएका पाँच प्रतिबन्ध

काबुल- गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिवानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन् । तालिवानले देशका नागरिकमाथि लगाएका केही अनौठा प्रतिबन्ध यी हुन्। १- हजामलाई दाह्री काट्न प्रतिवन्धतालिवानले