राष्ट्रपति निवासमा पालेको मृगले आक्रमण गर्दा एक सैनिकको
काठमाडौं- पाराग्वेको राष्ट्रपति निवासमा कार्यरत एक सैनिकको मृगको आक्रमणमा परेर ज्यान गएको छ। भिक्टर आइज्यासी नामक ४२ वर्षीय सैनिकको मृत्यु मृगको सिङले छेडेर लागेको चोटका कारण भएको त्यहाँको सेनाले जनाएको












