बीबीसीले मोदीबारे बनाएको डकुमेन्ट्री भारतमा प्रदर्शनका लागि रोक
काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीबारे बनाइएको वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शनका लागि रोक लगाइएको छ । सन् २००२ मा गुजरातको मुख्यमन्त्री रहेका बेलामा भएको दंगामा मोदीको भूमिकामाथि प्रश्न उठाएर बनाइएको बिबिसीको












