दिल्लीमा कांग्रेसको एक सिट मात्रै - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

दिल्लीमा कांग्रेसको एक सिट मात्रै



काठमाडौं -भारतमा आज आमनिर्वाचन सकिएपछि मत सर्वेक्षण सार्वजनिक भइरहेका छन्।

इन्डिया टुडेले गरेको मत सर्वेक्षणअनुसार दिल्लीका सात लोकसभा सिटमा राहुल गान्धी नेतृत्वको कांग्रेसले मुश्किलले एक सिट जित्ने देखिएको छ भने प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले ६ सिट ल्याउने अनुमान छ।

यसैगरी आमआदमी पार्टीका मुख्यमन्त्री अरविन्द केजरिवालको पार्टीले पनि एक सिट जित्न हम्मेहम्मे छ।