अन्तराष्ट्रिय Archives - Page 127 of 206 - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

टाट पल्टिंदै निसान : हजारौँ कामदारकाे जागीर जाने

एजेन्सी- जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ । निसानले गत मे महिनामा पनि चार हजार ८०० कामदार हटाउने योजना सार्वजनिक गरेको थियो ।

बोरिस जोन्सनलाई किन भनिंदैछ बेलायतका डोनाल्ड ट्रम्प ?

एजेन्सी- इरानका मिडियाले बुधबार प्रधानमन्त्रीको पदभार सम्हाल्दै गरेका बेलायती नेता बोरिस जोन्सनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरेका छन्। धेरैजसोले जोन्सनलाई ‘बेलायतको डोनाल्ड ट्रम्प’ भनी टिप्पणी गरेका छन्। केही दिनअघि

बिन लादेनको हत्यामा ट्वीस्ट : इमरान खानले खोले रहस्य

एजेन्सी । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहेबसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताएका छन् ।

अर्को विश्वकपमा सर्वोत्कृष्ट टोली बनाउने इमरान खानको घोषणा

एजेन्सी – इङ्ल्याण्ड विश्वकप क्रिकेटमा खराब प्रदर्शनका कारण पाकिस्तान लिग चरणबाटै घर फर्कियो। यसका लागि उसले घरमा आलोचना भोग्यो। पाकिस्तानका पूर्व क्रिकेटरदेखि लिएर आम प्रशंसकको साथमा प्रधानमन्त्री इमरान खानसमेतले यसलाई

ट्रम्पले भने : कश्मीरको द्वन्द्वमा पाकिस्तानलाई सघाउँछु

एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खानको ह्वाइट हाउस भ्रणमका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि जारी कश्मीरको द्वन्द्व समाधानका लागि मध्यस्थता गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई आग्रह गरेको

अन्तिम समयमा मोदीको नेपाल भ्रमण रोकिनुको रहस्य के हो ?

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण रद्द भएको छ । पाइपलाइन परियोजना उद्घाटनका लागि नेपाल आउने भनिएका मोदीको भ्रमण एकाएक रद्द भएको हो । मोदी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन

पाकिस्तानको आर्थिक सङ्कट टार्न अमेरिकामा के गर्दैछन इमरान ?

एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री इमरान खान हाल तीनदिने अमेरिका भ्रमणमा रहेका छन्। प्रधानमन्त्री बनेपछि पहिलो पटक अमेरिका गएका इमरान हिजो शनिबार कतार एयरवेजको कमर्सियल फ्लाइटबाट अमेरिकाको वासिङ्टन पुगेका हुन् ।

‘मानव जातिले पृथ्वीलाई नष्ट गरे, अब अन्तरिक्षमा लगानी गर्छु’ : जेफ बेजोस

एजेन्सी । अमेजोनका मालिक जेफ बेजोस विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् जसको कूल सम्पति १२५ अर्ब डलर रहेको छ । तर उनले आफ्नो अधिकांश सम्पत्ति अन्तरिक्ष प्रविधिको विकासमा खर्च गरिरहेका

ओबामा पत्नीले भनिन- अमेरिका मेरो पनि होइन, ट्रम्पकाे पनि होइन

एजेन्सी- चार जना अमेरिकी कांग्रेस महिलामाथि राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद टिप्पणीपछि पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाकी पत्नी मिशेल ओबामाले पनि टिप्पणी गरेकी छिन् । मिशेल ओबामाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई अमेरिका

कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

नयाँ दिल्ली – भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी उत्तर प्रदेशको मिर्जापुरमा पक्राउ परेकी छन् । सोनभद्रामा जग्गा विवादका कारण भएको गोलीबारीमा मारिएका तथा घाइते भएकाको परिवारलाई भेट्न जाने क्रममा प्रियंका

भैँसी चोरेको आरोपमा तीन जनालाई पिटेर मारियो

हिमालपोस्ट/काठमाडौँ- (बीबीसी, हिन्दीबाट) बिहारको सारण(छपरा) जिल्लामा बिहीबार राति तीन जनालाई पिटेर हत्या गरिएको छ। मृतहरूको सनाखत भैसकेको र उनीहरू नौशाद कुरैसी, राजू नट र विदेशी नट रहेको खुलेको छ। यो

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका