अन्तराष्ट्रिय Archives - Page 119 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

जूलियन असान्जको जीवन खतरामा, जेलमै असुरक्षित

एजेन्सी-लण्डन जेलमा रहेका विकीलिक्सका संस्थापक जूलियन असान्जको स्वास्थ्यअवस्था दयनिय हुँदै गएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार अयोगका अनुसार जेलमा रहेका उनको स्वास्य अवस्था जटिल बन्दै गएको हो । उनको स्वास्थ्यअवस्था

इमरान खानलाई राजीनामा गर्न दुई दिनको ‘अल्टिमेटम’

एजेन्सी: पाकिस्तानमा सरकार विरोधी आन्दोलन अन्तर्गत ‘आजादी मार्च’ सम्पन्न भएको छ । विपक्षी नेता मौलाना फजलुर रहमानको नेतृत्वमा भएको पाँचदिने मार्च इस्लामाबादमा पुगेर टुंगिएको हो । विपक्षी नेताहरुले उक्त मार्चमा २ लाख

दिल्लीमा ‘स्वास्थ्य संकटकाल’ घोषणा, मंगलबारसम्म सबै स्कुल बन्द

काठमाडौं- भारतको नयाँदिल्लीमा प्रदूषणको स्तर निकै बढेपछि ‘स्वास्थ्य संकटकाल’ घोषणा गरिएको छ। दिल्ली सरकारले सबै स्कुल ५ नोभेम्बरसम्म बन्द गर्न निर्देशन दिएको छ भने सबै स्कुलमा मास्क बाँडिएको छ। यस्तै,

ईन्दिरा गान्धी विमानस्थलमा ठुलो मात्रामा विस्फोटक पदार्थ भेटियो

नयाँ दिल्ली- ईन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा झोलामा ठुलो मात्रामा विस्फोटक पदार्थ भेटिएको छ । ईन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा शंकास्पद झोला भेटिएको हो । शुक्रवार राती १ बजे

भत्ता दिएको आरोप लागेपछि जापानका एक मन्त्रीले दिए राजीनामा

काठमाडौं । जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले जापानिज मन्त्री कात्सुयुकी कावाईकी पत्नीले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको सार्वजनिक गरेपछी पदबाट राजिनामा दिएका छन् । श्रीमतीमाथि निर्वाचन कर्मचारीलाई बढी

१६ वर्षीया ग्रेटा थनबर्गले भनिन्: मलाई अवार्ड चाहिँदैन

एजेन्सी । जलवायु परिवर्तन विरुद्ध आवाज उठाउँदै आएकी १६ वर्षीया ग्रेटा थनबर्गले नर्डिक काउन्सिलले प्रदान गरेको वातारणीय पुरस्कार अस्वीकार गरेकी छन् । मंगलबार आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत यसबारे जानकारी दिँदै उनले

कालोधन विरुद्ध मोदी: ‘नोटबन्दी’ पछि ‘सुनबन्दी’ गर्दै

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो कार्यकालमा कालोधन विरुद्धको कारबाही भन्दै नोटबन्दी गरे । दोस्रो कार्यकालमा पनि उनले कालोधन विरुद्धको कारबाही जारी राख्ने तयारी गरेका छन् । भारत सरकारले

गुडिरहेको रेलमा आगो लाग्दा ६२ जनाको मृत्यु

एजेन्सी- पाकिस्तानमा रेलमा आगलागी हुँदा कम्तिमा ६२ जनाको मृत्यु भएको छ। उक्त आगालगीमा परेर ४२ जनाभन्दा बढी यात्रु घाइते भएको समाचार संस्था जियो न्यूजले जनाएको छ। तेज गाम एक्सप्रेसमा बिहीबार

नवाज सरिफलाई रिहा गर्न आदेश

काठमाडौं- स्वास्थ्य अवस्था बिग्रिएर गम्भिर बिरामी भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई जमानतमा रिहा गर्न अदालतले आदेश दिएको छ। लाहोरको उच्च अदालतले तीन पटक मुलुकको प्रधानमन्त्री भएका व्यक्ति विरामी भएर अस्पतालमा

नवाज शरीफलाई जेलभित्र विष खुवाएको आरोप

एजेन्सी- भ्रष्टाचार आरोपमा कारागारमा सात वर्षको सजाय भोगिरहेका पाकिस्तानका पूर्व प्रधानमन्‍त्री नवाज शरीफको स्वास्थ्यवस्था निकै गम्भीर बनेको छ। मंगलबार गरिएको नवाजको स्वास्थ्य परिक्षण रिपोर्ट अनुसार उनको शरीरमा रक्तकोषिकाको संख्यामा निकै

महाराष्ट्र र हरियाणामा भाजपा गठनबन्धनलाई भारी बहुमत

काठमाडौं । भारतको महाराष्ट्र र हरियाणा गरी दुई राज्यमा सोमबार विधानसभा निर्वाचनको मतदान भएको छ । महाराष्ट्रमा विधानसभाको २८८ तथा हरियाणामा विधानसभाको ९० सिटका लागि मतदान भएको हो ।  

कतारः दुई वर्षदेखि नाकाबन्दी, शुन्य असर

बीबीसी- विक्रम संवत् २०७२ सालमा नेपाल करिब पाँच महिना नाकाबन्दीमा पर्दा यहाँको सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा निकै जटिल प्रभाव परेका थिए। अर्थतन्त्र त लगभग शून्य वृद्धिदरमै झरेको थियो। तर