अन्तराष्ट्रिय Archives - Page 117 of 206 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

८० घण्टाका मुख्यमन्त्री: महाराष्ट्रकाे सरकार ढल्याे

एजेन्सी– भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले पदबाट राजीनामा दिएका छन्। भारतको सर्वोच्च अदालतले मंगलबार महाराष्ट्र मामिलामा फैसला सुनाउँदै बुधबार साँझसम्म विधायकहरुको शपथ र सदनमा बहुमत सावित गर्न आदेश दिएको थियो।

अमेरिका माथि आक्रमण गर्ने इरानको चेतावनी

एजेन्सी । इरानले आफ्नो देशमा अमेरिका, बेलायत, इजरायल र साउदी अरेबियाले अशान्ति मच्चाउन खोजेको आरोप लगाएको छ । सरकारको समर्थमान राजधानी तेहरानमा निकालिएको र्‍यालीलाई सम्बोधन गर्दै एक नेताले गत हप्ता

भारतको संसदमा भाजपाविरुद्ध प्रदर्शन

एजेन्सी- भारतीय राष्ट्रिय कांग्रेसका अन्तरिम अध्यक्ष सोनिया गान्धी लगायत सांसदहरुले सत्तारुढ दल भारतीय जनता पार्टीविरुद्ध प्रदर्शन गरेका छन् । महाराष्ट्रमा सरकार गठन गर्ने क्रममा भाजपाले धोका दिएको भन्दै सोनियाको नेतृत्वमा

कंगोमा जहाज दुर्घटना

एजेन्सी- प्रजातान्त्रिक गणतन्त्र कंगोमा जहाज दुर्घटना भएको छ । १७ जना यात्रु बोकेको जहाज गोमा सहरमा दुर्घटना भएको हो । प्रान्तीय सरकारका अनुसार दुर्घटनामा केहीको ज्यान गएको छ । तर

प्रधानमन्त्रीमाथि नै भ्रष्टाचारको गम्भीर आरोप

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि भ्रष्टाचारको आरोप लागेको छ । प्रधानमन्त्री नेतान्याहूले व्यापारीहरुसँग महंगा उपहार लिनुका साथै आफ्नो पक्षमा समर्थन जुटाउन सञ्चामाध्यमहरुमा बढी प्रचारबाजी गरेको आरोप लगाइएको हो ।

बंगलादेशमा जहाजबाट मगाइयो प्याज, बजारमा हाहाकार

एजेन्सी- बंगलादेशमा प्याजको हाहाकार भएको छ। प्याजको मूल्य आकासिएपछि प्रदर्शन समेत सुरु भएको छ। केही समयअघि प्रतिकेजी ३० टका रहेको प्याजको भाउ बढेर आज २ सय ६० टका पुगेको छ।

एकैरातमा अर्बपति बने २४ वर्षीय युवा

एजेन्सी- इरिक से एकै रातमा अर्बपति बनेका छन् । २४ वर्षीय उनी स्नातक सकेका युवा हुन् । अमेरिकाबाट हालैमात्र स्नातक तहको अध्ययन पूरा गरेका उनलाई मंगलबार परिवारको कम्पनिले झण्डै चार

गौतम गम्भीर हराएको भन्दै रुख-रुखमा पोष्टर

एजेन्सी- भारतीय जनता पार्टीका सासंद तथा पूर्वकिक्रेटर गौतम गम्भीर हराएको भन्दै पोष्टर दिल्लीका सडकछेउका रुखहरूमा टाँसिएका छन्। गत शुक्रबार वायु प्रदुषणको विषयमा बसेको शहरी विकास संसदीय समितिको बैठक छुटाएपछि दिल्लीवासीले

बिल गेट्स फ्री बने विश्वको धनी, बेजोस धेरै पछाडी

एजेन्सी-शुक्रबार विश्वकै धनीमा अमेजनका सीईओ जेफ बेजोसलाई बिल गेट्सले पछि पारेका छन् । उक्त दिन उनको कुल सम्पत्ति ११० अर्ब डलर पुगेको ब्लूमबर्ग बिलियिनर सूचकले देखाएको छ । दुई वर्षको

धरासायी बन्दै भारतमा वोडाफोन: ७४ हजार करोड घाटा

बीबीसी । भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा पर्ने वोडाफोन—इण्डियाको दोस्रो त्रैमासिक रेकर्डमा ७४ हजार करोड रुपैयाँ घाटा भएको पाइएको छ । अर्थशास्त्री विवेक कौलका अनुसार १ अर्ब भन्दा बढी मोबाइल

ओबामाको चेतावनी: जनताले सबै च्यातेर फाल्न सक्छन

वाशिङटन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डेमोक्र्याट पार्टीका राष्ट्रपति पदका सम्भावित उमेदवारप्रति लक्षित गर्दै वास्तविकतामा आधारित बाहेकका नीति भन्दै नहिंड्न चेतावनी दिएका छन् । उनीहरुले त्यसो भनेमा डेमोक्र्याट मतदातासमेत भड्किन

उडेको केहि बेरमै भारतीय लडाकू विमान ध्वस्त

काठमाडौं- भारतीय लडाकू बिमान मिग २९ को गोवामा दुर्घटना भएको छ । परिक्षण मिशनमा रहेको विमान उडान भरेको केहि बेरमै दुर्घटनामा परेको हो। विमानमा रहेका दुबै चालक सफलतापूर्वक निस्केको अन्तराष्टिय