डोनाल्ड ट्रम्प भन्छन: भारतले अमेरिकालाई दुर्गन्धित बनायो
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वायु प्रदूषणको विषयमा भारतको आलोचना गरेका छन्। भारतको दिल्लीसहित कैयौं क्षेत्रको वायु गुणस्तर खतरनाक स्तरमा पुगको छ। ट्रम्पले यही विषयलाई लिएर भारतको आलोचना गर्दै भारतको











