अन्तराष्ट्रिय Archives - Page 121 of 206 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

इराकमा सरकारको बिरोधमा प्रदर्शन

एजेन्सी : इराकमा भएको देशव्यापी विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनुको साथै २ सय व्यक्ति घाइते भएका छन्। आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा प्रदर्शन भएको हो। विरोध

खतरनाक हतियारसहित चीनले गर्‍यो शक्ति प्रदर्शन (फोटोफिचर)

एजेन्सी । जनवादी गणतन्त्र चीनले शक्ति प्रदर्शन गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी गणतन्त्र चीन स्थापना भएको ७० वर्ष पुगेको अवसरमा शक्ति प्रदर्शन गरिएको हो । चिनियाँ कम्युनिस्ट

शोले फिल्मका चर्चित कलाकार ‘कालिया’को निधन

एजेन्सी— भारतमा राम्रा मानिएका अभिनेता बिजु खोटेको निधन भएको छ । उनी ७८ वर्षका थिए । उनले मराठी फिल्मसहित अन्य भाषाका फिल्ममा पनि काम गरेका थिए । बिजु खोटेलाई चाहिँ

जब ३ बच्चा भएपछी आफु नपुंसक भएको थाहा पाए

एजेन्सी– यो कथा बेलायती एक व्यवसायीको हो जो व्यवसायमा अत्यन्त सफल मानिन्छन् । उनका तीन बच्चा छन् । उनका दुई जुम्ल्याहा छोरा १९ वर्षका भएका र उनकी जेठी श्रीमती २३

फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी- दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो। इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको

कश्मीरमा भिडन्त

श्रीनगर : जम्मु–कश्मीरमा भिडन्त भएको छ । कश्मीरको रामबान जिल्लामा भारतीय सुरक्षा फौजले भिडन्तको क्रममा तीनजना आतंककारीको मृत्यु भएको जनाएको छ । प्रहरीले आफ्नो तर्फबाट एक सिपाहीको पनि मृत्यु भएको जनाएको

बहुविवाह गर्नेलाई अतिरिक्त घरभाडा र भत्ता दिइने

एजेन्सी । सयुक्त अरव इमिरेट्स सरकारले दुई वटा विवाह गर्ने पुरुषलई अतिरिक्त घरभाडा सहित भत्ता दिने निणर्य गरेको छ । अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे

महात्मा गान्धीको हत्या मोदीले बोकेको विचारले भएको हो: इमरान खान

एजेन्सी- संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत प्रशासित कश्मीरको मुद्दालाई उठाएका छन् । सत्तामा आएसँगै भारतसँग सम्बन्ध सुधार्नका लागि हात अघि बढाए पनि भारतबाट भने

भारतले विश्वलाई युद्ध दिन्न, बुद्ध दिएको दिन्छ : मोदी

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले भने, ‘हामी त्यो देशका नागरिका हौँ, जसले विश्वलाई युद्ध

साउदी राजकुमारले लिए पत्रकार हत्याको जिम्मेवारी

एजेन्सी : साउदीमा गत वर्ष पत्रकार जमल खसोग्गीको हत्या आफ्नै निगरानीमा भएको साउदी राजकुमार मोहम्मद बिन सलमानले स्वीकार गरेका छन् । आगामी साता सार्वजनिक हुँदै गरेको एक दस्तावेज अनुसार उनले ‘यो

इण्डोनेसियामा शक्तिशाली भूकम्प, स्थिति भयाबह

एजेन्सी । पूर्वी इण्डोनेसियामा आज बिहान ६.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । सो भूकम्प मालुकु प्रान्तमा बिहान ८ बजेर ४६ मिनेटमा गएको हो । अहिले नै

प्रहरीकै गाडीमा यौनकार्य

एजेन्सी । अमेरिकी राज्य फ्लोरिडामा एक जोडीले प्रहरीकै कारमा अश्लील हर्कत गरे। घटना गत शुक्रबारको हो।  नासाउ काउन्टीका प्रहरी अधिकारी मार्क हन्टरले शुक्रबार साँझ मादक पदार्थ सेवन गरेर साइकल चलाइरहेका