दिल्लीमा ‘स्वास्थ्य संकटकाल’ घोषणा, मंगलबारसम्म सबै स्कुल बन्द
काठमाडौं- भारतको नयाँदिल्लीमा प्रदूषणको स्तर निकै बढेपछि ‘स्वास्थ्य संकटकाल’ घोषणा गरिएको छ। दिल्ली सरकारले सबै स्कुल ५ नोभेम्बरसम्म बन्द गर्न निर्देशन दिएको छ भने सबै स्कुलमा मास्क बाँडिएको छ। यस्तै,











