अन्तराष्ट्रिय Archives - Page 13 of 206 - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

श्रीलंकामा हरेक दिन बिहान ९ देखि बेलुका ६

कोलम्बो- आर्थिक तथा राजनीतिक संकटमा परेको श्रीलंकामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ। सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय बढेको जानकारी दिएका हुन्।

रुसका २६ हजार सेना युद्ध लड्न नमानेर युक्रेनबाट फर्किए

किभ । युक्रेनको रक्षा मन्त्रालयले रुसले दोन्बासमा आफ्ना करिब २६ हजार सेनालाई युद्धका लागि परिचालन गर्न असफल भएको दाबी गरेको छ । मन्त्रालयका अनुसार सो फौज ‘तोपको शिकार’ हुन सक्ने

रुसलाई ठूलो धक्का, उक्रेन आक्रमण गर्ने जहाज नै ध्वस्त

बुधवार विस्फोटनका कारण क्षतिग्रस्त भएको रुसी नौसेनाको एक महत्त्वपूर्ण पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। मस्क्भा नामक उक्त लडाकू पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनले जनाएको थियो। रुसी सेनाको

४६ दिनदेखि भूमिगत बंकरभित्र छन् जेलेन्स्की, अँध्यारोमा गर्छन् काम

एजेन्सी- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू बत्ति निभाएर बस्ने गरेको बताएका छन् । सीबीएसको ‘६० मिनेट’ नामक कार्यक्रममा उनले भनेका छन्, “रुसी बमबारीको खतराबाट बच्नका लागि म र मेरो टोली

पाकिस्तानका १५५ सांसदले दिए सामुहिक राजीनामा, संसद् बैठक बहिष्कार

पाकिस्तानका १५५ सांसदले सोमबार एकसाथ पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदले सामूहिक राजीनामा दिएका हुन्। नयाँ प्रधानमन्त्री चयनका लागि

को हुन् पाकिस्तानका नयाँ प्रधानमन्त्री शाहबाज ? एकाएक उदाएका नयाँ अनुहार

एजेन्सी- पाकिस्तानमा इमरान खानपछि अब शाहबाज शरीफ देशको भावी प्रधानमन्त्री बन्ने भएका छन् । पाकिस्तानको संसदमा सोमबार भएको बहुमत परीक्षणका लागि भएको मतदानमा उनले विजय हासिल गरेका हुन् । उनी

इमरान खानमाथि अनुसन्धान सुरू, सहयोगीहरूलाई देश छाड्न प्रतिबन्ध

काठमाडौं । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीले पूर्व प्रधानमन्त्री इमरान खानका सल्लाहकार तथा मुख्य सचिवहरुलाई देश भन्दा बाहिर जान प्रतिवन्ध लगाएको छ । अनुसन्धान एजेन्सीले निकालेको सुची अनुसार इमरान खानका मुख्य

नवाज शरीफका भाइ बने पाकिस्तानका नयाँ प्रधानमन्त्री

काठमाडौं– पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ शाहबाज शरीफ देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। इमरान खानको सरकार ढलेपछि भएको निर्वाचनमा शाहबाज शरीफले प्रधानमन्त्रीमा बाजी

मध्यरातमा यसरी ढल्यो इमरान खानको सरकार

एजेन्सी । पाकिस्तानमा इमरान खानविरूद्ध अविश्वास प्रस्ताव पारित भएको छ। सत्ता जोगाउनका लागि यसअघि सरकारले गरेका अनेक प्रयासका बाबजुद गएको मध्यरात अविश्वासको प्रस्तावमा भोट भएको थियो। जसअनुसार आइतबार बिहान १

पदमुक्त भए इमरान खान, अविश्वासको प्रस्ताव बहुमतले पारित

इस्लामावाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ । शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका छन् । इमरान

भारत रुसको पक्षमा लाग्नुको रहस्य के हो ?

काठमाडौं- युक्रेन आक्रमणपछि विश्वका धरैजसो राष्ट्रहरू रुसको विरुद्धमा लाग्दा पनि दक्षिण एसियाली शक्तिराष्ट्र भारत भने रुसको पक्षमा लाग्नु आश्चर्यको रूपमा मानिएको छ ।भारतले खुलेरै पक्षधरता नलिए पनि जारी युद्धमा अहिलेसम्मका

रुसमाथि थप कारबाही: राष्ट्रसंघको मानवअधिकार परिषदबाट रूस निलम्बित

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा बिहीबार भएको मतदानमा रूसलाई संयुक्त राष्ट्र मानव अधिकार परिषद्बाट निकालिएको छ। मतदानका क्रममा रूसको विपक्षमा ९३ र पक्षमा २४ मत परेको थियो। नेपालसहित ५८ देश मतदानमा