भ्रष्टाचार कसुरमा १२ वर्षका लागि जेल गए मलेसियाका
मलेसियाको उच्च अदालतले करोडौं भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय तोकेको छ। रजाकले वान–मलेसिया डेभलपमेन्ट वर्हाड नामक सरकारी कोषको करोडौँ रकम भ्रष्टाचार गरेको ठहर सन् २०२०