अर्थ/व्यवसाय Archives - Page 65 of 81 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

प्रदेश ७ मा चिनी तस्करीबाट वार्षिक ३० करोड

धनगढी ,कैलाली  । सरकारले गरेको एक अध्ययन अनुसार प्रदेश ७ मा एक व्यक्तीले वार्षिक ४ किलो नुन र ७ किलो चिनी खाने गरेको छन । प्रदेशका झण्डैै २८ लाख जनसंख्यालाई

‘मिटर ब्याज’को अवैधधन्दा मौलाउदै, बढ्यो अपराधको जोखिम

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘मिटर ब्याज’को अवैधधन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ

तस्बिर : झबिन्द्र देबकाेटा
घर रंगेर मोटरबाईक उपहार !

बुटवल । बर्दघाट नवलपरासीका प्रेम चौधरी एक कलर पेन्टर हुन् । उनले डिलरबाट रंग लिएर घरहरुमा रंग लगाउने कार्य गर्दै आएका छन् । बर्दघाटमै रहेको हाम्रो पौडेल ट्रेर्डर्समार्फत लिएको जस्मिन

हेर्नुहोस, ‘नाइक’ले एक मिनेटमा ३८ लाख मुनाफा कमाउँछ

विश्वमा केवल ६० सेकेण्ड भित्रैमा यस्ता धेरै घटनाहरु हुन्छन् जो सुन्दैमा अनौठा तथा कल्पनै गर्न नसकिने खालका समेत हुन्छन् । बजफीड, लिस्ट २५ लगायतका वेबसाइटहरुका अनुसार दुनियमा १ मिनेट भित्रमा

मार्वलका चौकोसको ब्यापार बुटवलमा

बुटवल । रुपन्देही क्षेत्रमै पहिलो पटक बुटवलको वेलबासमा मार्वलका चौकोस पल्लाहरुको विक्रि वितरण थालिएको छ । अन्तरराष्ट्रिय मापदण्ड पुरा गरेको चर्चित कम्पनी जयपुर मार्वलले उत्पादन गरेका मार्वलका चौकोस पल्लाहरुको सिद्धार्थ

नौ महिनामा दश करोड राजश्व, सेवाग्राहीलाई सास्ती उस्तै

झविन्द्र देवकोटा/ बुटवल । यातायात ब्यवस्था कार्यालय लुम्विनी अञ्चल (लाईसेन्स फाट) ले बितेको नौ महिनामा विभिन्न शिर्षकमा झण्डै दश करोड राजश्व उठाएतापनि सेवाग्राहीले भने दैनिक सास्ती खेप्दै आएका छन् ।

डेढ अर्व घोटालाको आरोपमा एनसीसी बैंकका ४० अधिकृत पक्राउ

एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) का चार दर्जन अधिकृत केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीको नियन्त्रणमा परेका छन्।  बैंकमा डेढ अर्व रुपैयाँ बराबरको घोटाला गरेको आरोपमा एनसीसीका विभिन्न बैंकमा

एनसीसी बैंकमा सिआइबीको छापा, ४० भन्दा बढी उच्च अधिकृत पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) को केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार बोर्ड बैठक बसेको बेलामा छापा मारेको छ । ब्युरोले बैंकका ४० भन्दा

नेप्से ओरालो गति रोकिएन !

नेप्से आज बिहिबार पनि घट्दो क्रममा देखिएको छ । आज मध्यान्ह १२ बजेसम्म नेप्से शुन्य दसमलव २९ अंकले घटेको छ भने सेन्सिटिभ शुन्य दसमलव शुन्य पाँच अंकले घटेको छ ।

भ्याट बृद्धिले ट्रयाक्टरबाट तेब्बर राजस्व सङ्कलन

आचार्य प्रदीप बुटवल । कृषि प्रयोजनका लागि नेपाल भित्राइने ट्रयाक्टरमा भन्सार कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट)मा वृद्धि गरे पछि रुपन्देहीमा ट्रयाक्टर बिक्रीमा कमी आएको छ । गत आर्थिक वर्ष २०७३÷०७४

नेपालीको कम्पनीमा हिन्दुस्तान टाइम्सको ५० लाख डलर लगानी

वासिङ्टन डिसी- अमेरिकामा नेपालीले स्थापना गरेको सामाजिक सञ्जाल सगुनमा भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एचटी ओभरसिज प्रालि (एचटी सिंगापुर) ले ५० लाख डलर लगानी गर्ने भएको छ। सगुन र

साना उद्योगमा २० अर्ब लगानी

श्यामशंकर पाण्डे भैरहवा । रूपन्देहीमा साना तथा घरेलु उद्योगमा २० अर्बभन्दा बढीको लगानी भएको छ । जिल्लामा हाल ११ हजार ५ सय ६४ वटा साना तथा घरेलु उद्योगहरू सञ्चालनमा रहेका