समाचार Archives - Page 595 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ओलीको ब्रिफिङ: रावलले भनकै मान्दैनन्, मान्छे राम्रो भएर

काठमाडौं- यही मङ्सिर २५ र २६ गते नेकपा एमालेले दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाएको छ । बैठकले स्थायी कमिटी र पोलिटब्यूरो चयन गर्ने नेताहरूले बताएका छन् ।

एमालेमा ट्वीस्ट: ओलीको टिमबाट बाहिरिए नेम्वाङ र पोखरेल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला मङ्सिर २५ र २६ गते आयोजना गरिएको केन्द्रीय कमिटीको पूर्ण बैठकका लागि तयारी गरिरहेका छन् । बैठकले स्थायी कमिटी र पोलिटब्यूरो बनाउने बताइएको

गुरुराज घिमिरेले लगाए देउवामाथि गम्भीर आरोप

काठमाडौं– प्रदेश १ को सभापतिमा पराजित भएका नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवामाथि गम्भीर आरोप लगाएका छन्। उनले देउवाबाट पटकपटक आफूमाथि राजनीतिक हिंसा भएको बताएका

पुष्पकुमार शाहीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले कांग्रेस केन्द्रीय केन्द्रीय सदस्यमा उम्मेदावरी घोषणा गरेका छन्। रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले केन्द्री सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। नेविसंघका पूर्व

ओलीले भने: चोलेन्द्रको गल्ती नै छैन किन हटाउने ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कुनै गल्ती नगरेकाले उनलाई हटाउन जरुरी नभएको बताएका छन् । उनले चोलेन्द्रले आफूले कुनै गल्ति नगरेको बताइरहेका बेला

राष्ट्रिय सभा निर्वाचनको मिति र कार्यतालिका सार्वजनिक

काठमाडौं। राष्ट्रिय सभाको निर्वाचन १२ माघमा हुने भएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिकाअनुसार निर्वाचनमा भाग लिन चाहने राजनीतिक

चित्रबहादुरले खोलेको रहस्य: ‘भाजपा, एमाले, राप्रपा र पूर्वराजाको गठबन्धन’

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको सत्तारुढ भारतीय जनता पार्टी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित पूर्वराजा ज्ञानेन्द्र शाहको अघोषित गठबन्धन भएको निष्कर्ष निकालेका छन् । उनले यो गठबन्ध

चोलेन्द्रलाई पदबाट हटाउन आग्रह गर्दा ओलीले भने: ‘त्यो पर्दैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदबाट हटाउन नचाहेको टिप्पणी गरेका छन् । उनले चोलेन्द्र शमशेर जबरालाई महाभियोग ल्याउन देउवा देखि सत्तापक्षका

माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ

धनगढी – डडेल्धुरामा महिला जनप्रतिनिधिमाथि दुर्व्यवहार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको परशुराम नगरपालिकाकी वडा सदस्य राजमती ऐरलाई दुर्व्यवहार गरेको आरोपमा नगर अध्यक्ष शेरसिंह

आफू सर्वसम्मत पार्टी सभापति बन्ने प्रकाशमानको दाबी

काठमाडौं- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने बताएका छन्। सोमवार काठमाडौंको रामशाहपथस्थित एक पार्टी प्यालेसलाई आफ्नो सम्पर्क कार्यालय संचालन गरेका नेता सिंहले

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ

काठमाडौं- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई आइतबार साँझ मुम्बई विमानस्थलबाट पक्राउ गरिएको छ। उनी सलमान खानको ‘द–ब्याङ’ टुरका लागि साउदीको रियाद जाँदै थिइन्। फर्नान्डिजसँग दुई सय करोडको मनी लन्ड्रिङ मुद्दामा सोधपुछ

चुपचाप रणनीतिक हिसाबकिताब गर्दै देउवा

सन् २००८ मा अमेरिकाको राष्ट्रपति बनेका बाराक ओबामाको चुनावी अभियानमा एउटा नारा चर्चित थियो थियो – ‘यस वी क्यान’ । उनले भाषणहरूमा पटक-पटक भन्ने गर्थे, ‘हामीलाई परिवर्तित अमेरिका चाहिन्छ ।’