समाचार Archives - Page 596 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

शशांक कोइरालाको प्रस्ताव: ‘अब नमिल्ने हो भने पार्टी

काठमाडौं- महाधिवेशन नजिकिएसँगै कांग्रेस सभापतिको उम्मेदवार छान्न संस्थापनइतर समूह जुर्मुराएको छ । सोमबार साँझ साझा उम्मेदवार छान्न संस्थापन इतर समूहको भेला रामचन्द्र पौडेलनिवास बोहरातार्मा बसेको थियो । भेलामा नेताहरूले अब

पाकिस्तानमा हेलिकप्टर दुर्घटना

इस्लामावाद- पाकिस्तानको कब्जामा रहेको गिलगिट-बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ। इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र

पौडेल समूहमा नयाँ सहमति: सभापतिमा साझा उमेदवार

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापतिमा साझा उमेदवार बनाउने समझदारी गरेका छन् । सोमबार साँझ पौडेल निवास बोहराटारमा बसेको बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उमेदवार बनाउने

फणीन्द्रलाई हटाएर प्रदीपलाई गृह प्रवक्ताको जिम्मेवारी

काठमाडौं- गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेललाई हटाइएको छ । पोखरेलको स्थानमा मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव प्रदीपकुमार कोइरालालाई ल्याएर उनलाई हटाइएको छ । पोखरेललाई प्रशासन महाशाखा प्रमुखको

रुकुममा जन्ती बोकेको बस दुर्घटना

काठमाडाैँ – रुकुम पश्चिमको बरेली बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस चिप्लिएर दुर्घटना

पूनः मतगणना नगरे गुरु घिमिरे अदालत जाने

काठमाडौं- नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापासँग २ मतले पराजित भएका गुरु घिमिरेले पूनः मतगणनाको माग गरेका छन् । घिमिरेले आफूले पूनः मतगणनाको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका

विश्व बैंकले भन्यो: संघीयताकै कारण नेपालमा ठुलो खर्च बढ्यो

काठमाडौं- विकास साझेदार विश्व ब्यांकले नेपालमा लागू गरिएको संघीय प्रणालीले नीति निर्माणको प्रक्रियालाई जनताको नजिक ल्याए पनि सरकारको खर्च बढेको बताएको छ। विश्व ब्यांकको नयाँ अध्ययनले संघीयताका कारण सार्वजनिक ऋण

डा. शेखरले भने: ‘म एक पटक मात्र सभापति लड्ने हो, शशांक मेरै पक्षमा छन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू एकपटक मात्रै सभापतिमा उठ्ने बताएका छन् । उनले आफूलाई देउवाइतरका सबै समूहले सहयोग गरेको खण्डमा देउवाले हार्ने समेत बताएका छन् । कोइरालाले

कुपन्डोलमा श्रीमानले गरे जानुकाको हत्या

काठमाडौं– ललितपुर महानगरपालिका–१० कुपन्डोलमा एक महिलाको सव भेटिएको छ । प्रहरीले ति महिलाको हत्या भएको बताएको छ। हत्या आरोपमा उनकै श्रीमान पक्राउ परेका छन्। मंसिर १६ गते दिउँसो करिब ३

‘एमालेले चुनाव जिते फासिस्ट शासन आउँछ’

काठमाडौं- नेकपा मसालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले जिते केपी शर्मा ओलीको नेतृत्वमा फासिस्ट शासनको खतरा हुने बताएको छ। मङ्सिर १८ गते उपलब्ध पीबीएम, सीसीएम र कार्यालयका सहयोगीहरू समेतको सहभागितामा बसेको

ओमिक्रोन भेरियन्टमा नयाँ लक्षण, सर्ने तरिका पनि नयाँ

काठमाडौं : नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । दक्षिण अफ्रिकाहुँदै नेपाल भित्रिएका दुईजना विदेशी नागरिकमा संक्रमण देखिएको हो । विशेषज्ञहरुले यो भेरियन्टलाई निकै घातक भनेका छन् ।

लिङ्देनका लागि नयाँ कार्यकक्ष, कमल थापाको कुर्सीमा नबस्ने

काठमाडौं। एकता महाधिवेशनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष निर्वाचित भएका राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन्। धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालय पुगेर लिङ्देनले पदभार ग्रहण गरेका हुन्। राप्रपाले नवनिर्वाचित अध्यक्ष लिङ्देनको लागि