समाचार Archives - Page 597 of 3424 - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ओलीकै क्षेत्रमा पुगेर माधव नेपालले भने: हामीलाई पानीजहाज

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेका छन्। अध्यक्ष नेपाल ओलीको निर्वाचन क्षेत्रसमेत रहेको झापाको दमकमा खेलकुद महासंघ समाजवादी प्रदेश १

पोर्चुगलका राष्ट्रपतिले गरे संसद विघटन

काठमाडौं- पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन गरिएको घोषणा गर्दै निर्वाचनको मिति तोकेका हुन् । उनले आगामी सन्

गठबन्धन भत्काएर चुनावमा जाने देउवाको तयारी

काठमाडौं- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा आउनेमा ढुक्क भएका छन् । देशभरको काँग्रेस महाधिवेशन प्रतिनिधिको आँकडा समेत बालुवाटारमा पुगिसकेको छ । त्यसबाट देउवा उत्साही भएका छन् ।

कसम खाएका कमल थापाले थाले नयाँ दल निर्माणको तयारी

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले हिन्दुहरुको पवित्र धर्मग्रन्थ भागवत गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । उनीसहित निवर्तमान अध्यक्षहरु पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले

स्थायी कमिटी बनाउने ओलीको तयारी: घनश्याम सूचीमा, रावल ‘आउट’

दशौँ महाधिवेशनलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी गठनको तयारीमा लागेका छन् । एमालेको विधानअनुसार ४५ स्थायी कमिटी सदस्य रहनेछन् भने निर्वाचित पदाधिकारीहरू स्वतः स्थायी कमिटी सदस्य बन्ने

स्वास्थ्य मन्त्रालयले भन्यो: लकडाउन हुँदैन

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जनाएको हो । झण्डै

आफ्नै नेताहरूका कारण दुई मतले हारे गुरूराजले

काठमाडौं– नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरेले आफ्नै नेताहरूका कारण चुनाव हारेका छन् । त्यो पनि २ मतले मात्रै । नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत

शेखर कोइरालाले मागे माफी

काठमाडौं– प्रदेश नम्बर एकको कांग्रेस सभापतिमा आफू निकट उम्मेदवार गुरु घिमिरे पराजित भएपछि नेता शेखर कोइरालाले माफी मागेका छन्। मतदानस्थलमै उपस्थित भएर पनि शेखरसहित सुजाता कोइराला र महेश आचार्यले मतदान

भट्टराई, बैध, विप्लव सबैसँग एकताको लागि वार्ता भैरहेको छ: महरा

रसुवा – पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र) पहिलो दल हुने बताएका छन्। उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उनले अहिले यो

नेपाली ध्वजाबाहक जहाजलाई नाफामा पुर्‍याउने मन्त्री आलेको घोषणा

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले कार्यभार सम्हालेपछि मन्त्रालयले गर्ने खर्चमा मितव्ययिता अपनाएको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात तथा

मंसिर ३ मा त्रिभुवन विमानस्थल हुँदै आएका थिए ओमिक्रोन संक्रमित

काठमाडौं। सरकारले नेपालमा दुईजनामा ओमिक्रोन भेरिएन्ट देखिएको पुष्टी गरेको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार विदेशबाट आएका एक ६६ वर्षीय नागरिक र उनीसँग नजिकको सम्पर्कमा रहेका नेपालका ७१ वर्षीय नागरिकमा

ममता बनर्जी नेपाल आउँदै

नयाँ दिल्ली । भारतको पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जी अर्को साता नेपाल भ्रमणमा आउने भएकी छन् । नेपाली कंग्रेसको १४ औँ महाधिवेशनको अवसरमा डिसेम्बर १० देखि १२ मा हुने