समाचार Archives - Page 518 of 3424 - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

प्रधानमन्त्री देउवा र स्वास्थ्यमन्त्री खतिवडाबीच टकराव

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य मन्त्री विरोध खतिवडाबीच टकराव देखिएको छ । डा. गुणराज लोहनीलाई वीर अस्पतालमा सरुवा गर्ने स्वास्थ्य मन्त्री खतिवडाको निर्णयपछि प्रधानमन्त्री देउवा उनीसँग फायर बनेका छन्

कोरोना लागेका प्रचण्ड किन पुगे सर्वोच्च अदालत ?

काठमाडौं- आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका जनप्रतिनिधिहरुलाई पदमुक्त गरान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुगेका छन् । यसअघि निर्वाचन आयोगबाट पदमुक्त गरेका स्थानीय

बतासलाई ३ करोड क्षतिपूर्ति दिन सरकार तयार !

विभिन्न सार्वजनिक र ऐतिहासिक सम्पदा सरकारबाट भाडामा लिएर व्यवसायीक कारोबार गरिरहेको बतास समूहलाई क्षतिपूर्ति दिनेबारे नारायणहिटी दरवार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिमा छलफल शुरू भएको छ

बतासको पक्षमा बोल्दै योगेशले दिए प्रेम आलेलाई ठेगान लगाउने चेतावनी

काठमाडौं- पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले हालका पर्यटनमन्त्री प्रेम आलेमाठी गम्भीर आरोप लगाउँदै आफ्नो ठेगानमा बस्न चेतावनी दिएका छन् । उनले ठेगानमा नबसे ठेगानमा लगाउने चेतावनी समेत दिएका

विवादमा परेपछि बोली फेर्दै योगेश भट्टराई

काठमाडौँ- पूर्वपर्यटनमन्त्री तथा एमालेका नेता योगेश भट्टराईले केहिदिनमै बोली फेरेका छन् । नारायणहिटी सङ्ग्रहालय परिसरमा क्यान्टिन खोल्न अनुमति दिएका भट्टराईले विवादमा तानिएपछि बोली फेरेका हुन् । केहिदिन अगाडी मात्रै सामाजिक

नेपाली सेनाका प्रवक्ता फेरिए

काठमाडौं । नेपाली सेनाका प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सहायक रथी सन्तोष बल्लभ पौडयालले जिम्मेवारी हस्तान्तरण गरेपछि सिलवाल नयाँ प्रवक्ताको जिम्मेवारीमा आएका हुन् । ‘आजबाट औपचारिक

झन्झन् आलोचित बन्दै प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको ६ महिना पूरा भएको छ। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाको ६ महिने कार्यकालमा पुरा भएको छ। मन्त्रिपरिषद् विस्तार गर्नै तीन

जोन्सनले भने: मैले गलत गरेको छु, माफी चाहन्छु

एजेन्सी- बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनको समयमा आफ्ना आधिकारिक निवासमा राखिएको पार्टीमा सामेल भएको विषयमा माफी मागेका छन्। बेलायतमा पहिलोपटक कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउन लगाएको अवस्थामा जोन्सनले आफ्नो आधिकारिक

ललिता निवास जग्गा प्रकरणमा भीम रावलले देखेको अपराध

काठमाडौँ- काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानप्रति नेकपा एमालेका नेता भीम रावलले आशंका व्यक्त गरेका छन्। प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको मुद्दा प्रहरीलाई नै फिर्ता

कैलालीमा पनि ‘स्मार्ट लकडाउन’: यस्तो छ प्रशासनले जारी गरेको १२ बुँदे आदेश

धनगढी- कोभिड १९ को ग्राफ फेरि बढ्न थालेपछि कैलालीमा पनि ‘स्मार्ट लकडाउन’ जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले १२ बुँदे आदेश जारी गरिएको छ। बुधबार राति १२ बजेदेखि

आफ्नै पार्टीभित्र शिक्षामन्त्री देवेन्द्र पौडेलको चर्को आलोचना

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेल विवादित बन्दै गएका छन् । मन्त्रालय सम्हालेको लामो समयसम्म पनि जनपक्षीय काम नगरेर एकपछि अर्को विवादित काम गरेको भन्दै आफ्नै पार्टीभित्र

बाँस्कोटालाई पत्रकारको विश्वास लाग्न छोडेपछि…

काठमाडौँ- नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताएका छन् । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले विश्वसनियताको सङ्कटले पत्रकारिताको