समाचार Archives - Page 456 of 3424 - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

१४ सांसदको मुद्दा पेसी चढेकै दिन चोलेन्द्रमाथि महाअभियोग

काठमाडौं। पार्टीले कारबाही गरेका १४ जना सांसदहरूलाई पदमुक्त गर्नुपर्ने माग राखी एमालेले दर्ता गरेको रिट निवेदनको पेसी तोकिएको दिन प्रधानन्याधिशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ। न्यायालय लामो समयसम्म विवादमा रहँदा

कमल थापा नै बने राप्रपा नेपालको अध्यक्ष

काठमाडौँ – राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता

आफ्ना सांसदलाई एमालेको उर्दी: तत्काल काठमाडौं आउनु

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं बाहिर रहेका आफ्ना सांसदलाई तत्काल काठमाडौं आउन आदेश दिएको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्तापक्षले महाभियोग प्रस्ता दर्ता गरेपछि एमालेले आफ्ना

कसैको कुरा सुन्न छाडेका थिए चोलेन्द्र

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्ध महाअभियोगको तयारी पूर्ववत नै भएको सत्ता गठबन्धनका एकजना सांसदले बताएका छन्। सत्ता गठबन्धनका ९८ जना सांसदहरूले हस्ताक्षर गरेर आइतबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्ध आइतबार संसदमा

माधव नेपालले दिए ओलीलाई कडा चेतावनी

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको बैधानिकताबारे प्रश्न उठाए सैह्य नहुने चेतावनी दिएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले वैधानिकताको प्रश्न उठाउँदै दायर गरेको मुद्धा अदालतमा विचाराधिन भईरहेका

महाअभियोग प्रस्तावबारे एमालेलाई खबरै नगरेपछि…

काठमाडौं- प्रमुख प्रतिपक्षी एमालेले प्रधानन्यायाधीशमाथि दर्ता गरिएको महाअभियोग प्रस्तावबारे छलफल गर्न सोमबार संसदीय दलको बैठक बोलाएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार त्यसबारे सत्ता गठबन्धनले प्रतिपक्षीसँग कुनै पनि छलफल

तीनै तहको निर्वाचनसम्म गठबन्धन कायम गर्ने नयाँ सहमति

काठमाडौ- नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम राख्ने विषयमा प्रधानमन्त्री तथा काँग्रेस सभापतिसँग सकारात्मक छलफल भएको बताएका छन् । आइतबार विभिन्न पार्टीका नेता कार्यकर्ताहरूलाई पार्टी

संसद बैठक फेरि स्थगित

काठमाडौं – प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक फेरि स्थगित भएको छ। संसद सचिवालयले बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सूचना आइतवार प्रकाशित गरेको हो।

चोलेन्द्रमाथि महाअभियोगमा एमालेको कडा आपत्ति

नेकपा एमालेका नेता विष्णु रिजालले प्रधान न्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको भन्दै असन्तुष्टि जनाएका छन् । महाअभियोग दर्ता लगत्तै उनले यस्तो बताएका हुन् । रिजालले यसबाट न्यायालय कब्जा

स्वतः निलम्बन भए चोलेन्द्र, दीपककुमार कार्की बने कामु प्रधानन्यायाधीश

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्। सत्तारुढ दलका सांसदहरुले संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेसँगै राणा स्वतः निलम्बनमा परेका हुन्। संविधानको धारा १०१ मा महाभियोग प्रस्ताव दर्तासँगै प्रधान्यायाधीश स्वतः

एमाले उपाध्यक्ष बादलले पनि दिए जनयुद्ध दिवसको शुभकामना

काठमाडौं । हाल नेकपा (एमाले)का उपाध्यक्ष रहेका माओवादी जनयुद्धका कमाण्डर रामबहादुर थापा ‘बादल’ले पनि जनयुद्ध दिवसको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत २७औं जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिंदै उपाध्यक्ष

चोलेन्द्रविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाली कांग्रेस,माओवादी,नेकपा एकीकृत समाजवादीले आज प्रस्ताव दर्ता गराएका हुन् ।