संसद बैठक फेरि स्थगित - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

संसद बैठक फेरि स्थगित



काठमाडौं – प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक फेरि स्थगित भएको छ।

संसद सचिवालयले बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सूचना आइतवार प्रकाशित गरेको हो।