एमालेले भन्यो: अमेरिकी सहायकमन्त्रीले दिएको धम्की आपत्तिजनक
काठमाडौं- नेकपा (एमाले)ले एमसीसी पास पर्न अमेरिकी विदेश सहायकमन्त्रीले दिएको धम्की आपत्तिजनक रहेको बताएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् । शनिबार गुल्मी-काठमाडौं पालिकास्तरीय सम्पर्क मञ्चको संयुक्त












