समाचार Archives - Page 352 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

एमालेलाई हराउँदै एकीकृत समाजवादीको प्यानलै विजयी

सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले विजयी सुरुवात गरेको छ। बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा समाजवादी प्यानलसहित वडामा विजयी भएको हो। एमालेलाई हराउँदै समाजवादीबाट अध्यक्षका उम्मेदवार देवीभक्त जोशी प्यानल विजयी हो। उनले

काठमाडौँमा मतगणनाको सबै तयारी पुरा

काठमाडौँ महानगरपालिकामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएसँगै मत गणनाको तयारी सुरु भएको निर्वाचन आयोगले जनाएको छ । बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने

हेटौंडामा मतगणना सुरू, यस्तो छ पछिल्लो अवस्था

हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। आज बिहान आठ बजेबाट मतगणना सुरु भएको हो। हेटौंडाको वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। हेटौंडा–२, १८ र १९ को मतगणना पनि

रुपन्देहीको शुद्धोधन जसपा अगाडी, पछिपछि राप्रपा

रुपन्देहीको शुद्धोधन गाउँपालिकामा शुक्रबार रातिदेखि मतगणना सुरु भएको छ । अहिलेसम्म भएको ७ सय मतगणनामा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । निर्वाचन अधिकृत शोभाखर खरेलका अनुसार जसपाबाट अध्यक्षका उम्मेदवार

सानीभेरी १ मा माओवादी केन्द्रको प्यानल नै विजयी

सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् । कांग्रेसका खले पुनलाई

सन्धिखर्क नगरपालिका- दुवै पदमा एमाले हाबी

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ। सन्धिखर्क नगरपालिकामा ५०० मत गणना गर्दा एमालेका कृष्णप्रसाद श्रेष्ठले २६१ मतसहित अग्रता लिइरहेका छन्। पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसकी शान्ता भण्डारीले २२८

मतगणना सुरू भएका काठमाडौंका सबै पालिकामा एमाले अगाडी

काठमाडौंका मतगणना भैरहेका तीनवटै नगरपालिकामा एमालेले अग्रता लिएको छ । शंखरापुर,गोकर्णेश्वर र बुढानिलकण्ठमा एमालेका मेयर उपमेयरका उम्मेदवार अगाडि छन् । गोकर्णेश्वरमा एमालेका उम्मेदवार उद्धब विष्टले ५५० मतसहित अग्रता लिँदा कांग्रेसका

जनकपुर उपमहानगरमा कांग्रेसका बागी धेरै अगाडी

जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट बागी उठेका मनोजकुमार साहले अग्रता बनाएका छन्। जनकपुरमा मेयरको मतगणनाको सुरुवाती परिणाममा कांग्रेस बागीले अग्रता बनाएका हुन्। सुरुवाती परिणाम कांग्रेस बागी मनोजकुमार साह (घण्टाघर ) ६७,

ललितपुरमा एमालेको अग्रता

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका संयुक्त उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ। कुल ४ सय मत गणना हुँदा एमाले अध्यक्षका उम्मेदवारले मात्रै अग्रता लिएका

रौतहटको गौरमा एकीकृत समाजवादीको अग्रता

माधव कुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीले अग्रता लिएको छ । गौर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका उम्मेदवार शम्भु यादवले १५ मत पाएका छन् । यादवलाई पछ्याएका लोकतान्त्रिक समाजवादीका

विप्लवको नगरपालिकामा राप्रपा अगाडी

नेत्र विक्रम चन्द विप्लवको गृहजिल्ला कपिलवस्तुको शिवराज नगरपालिकामा ६ सय मतगणना हुँदा राप्रपाका मेयर उम्मेदवार अजय थापाले अग्रता लिएका छन् । थापाले २ सय ३४ मत पाएका छन् भने एमालेका

प्रारम्भिक अग्रता: कांग्रेस ३९, एमाले २१ र माओवादी १७

स्थानीय चुनावको मतगणनामा अग्रता लिने कांग्रेस अघि देखिएको छ । गणना सुरु भएकामध्ये कांग्रेसले ३९ र एमालेले २१ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले १७ तहमा अग्रता लिएको छ