जनकपुर उपमहानगरमा कांग्रेसका बागी धेरै अगाडी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

जनकपुर उपमहानगरमा कांग्रेसका बागी धेरै अगाडी



जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट बागी उठेका मनोजकुमार साहले अग्रता बनाएका छन्।

जनकपुरमा मेयरको मतगणनाको सुरुवाती परिणाममा कांग्रेस बागीले अग्रता बनाएका हुन्।

सुरुवाती परिणाम कांग्रेस बागी मनोजकुमार साह (घण्टाघर ) ६७, शिवशंकर साह हिरा (सूर्य ) १८, गठबन्धन -जसपा लालकिशोर साह (छाता) ८, स्वतन्त्र बलराम महतो (आँप) १६, स्वतन्त्र (जानकीराम साह (लालटिन) -८