सन्धिखर्क नगरपालिका- दुवै पदमा एमाले हाबी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

सन्धिखर्क नगरपालिका- दुवै पदमा एमाले हाबी



अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ।

सन्धिखर्क नगरपालिकामा ५०० मत गणना गर्दा एमालेका कृष्णप्रसाद श्रेष्ठले २६१ मतसहित अग्रता लिइरहेका छन्।

पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसकी शान्ता भण्डारीले २२८ मत ल्याएकी छन्। उप्रमुखमा पनि एमाले नै अगाडि छ।