समाचार Archives - Page 351 of 3422 - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

विप्लवको नगरपालिकामा राप्रपा अगाडी

नेत्र विक्रम चन्द विप्लवको गृहजिल्ला कपिलवस्तुको शिवराज नगरपालिकामा ६ सय मतगणना हुँदा राप्रपाका मेयर उम्मेदवार अजय थापाले अग्रता लिएका छन् । थापाले २ सय ३४ मत पाएका छन् भने एमालेका

प्रारम्भिक अग्रता: कांग्रेस ३९, एमाले २१ र माओवादी १७

स्थानीय चुनावको मतगणनामा अग्रता लिने कांग्रेस अघि देखिएको छ । गणना सुरु भएकामध्ये कांग्रेसले ३९ र एमालेले २१ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले १७ तहमा अग्रता लिएको छ

सल्यानको कुमाख १ मा माओवादी केन्द्रको प्यानलै विजयी

सल्यानको कुमाख गाउँपालिका १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन्। उनले ६०८ मत ल्याएर कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन्। काग्रेस–एमाले गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८०

सिद्धार्थनगरमा कांग्रेस अगाडी, एमालेलाई राप्रपाले उछिन्यो

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेको छ । सिद्धार्थनगर–१ को ७९२ मत गन्दा प्रमुख पदमा कांग्रेसका इस्तियाक अहमद खानले ३९१, राप्रापाका सागरप्रताप राणाले १६५ र नेकपा (एमाले)का

धुलिखेलमा स्वतन्त्र उम्मेदवारको अग्रता, दोस्रोमा एमाले

काभ्रेको धुलिखेल नगरपालिकामा ५ सय मत गन्दा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका छन्। जेब्रा चुनाव चिन्ह भएकाले उनले २८३ मत पाएका छन् भने दोस्रो स्थानमा एमालेका अशोककुमार ब्याञ्जुले २१३

अर्घाखाँचीको भूमिकास्थानमा जनमोर्चाको अग्रता

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले सुरुवाती अग्रता लिएको छ । ४०० मत गणना हुँदा मेयरमा राष्ट्रिय जनमोर्चाका झविलाल थापाले १८७ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका रेशम

पाँच पालिकाको नतिजा- एमाले र नेकपा (एस) दुई/दुई, कांग्रेस एक ठाउँमा मात्रै विजयी

स्थानीय तहको चुनावमा निर्विरोध भएकासहित पाँच पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमाले र एकीकृत समाजवादीले दुई/दुई तथा कांग्रेसले एक ठाउँमा जित हासिल गरेको छ । एमाले :मनाङको

ओलीले भने- गठबन्धनले धाँधली गर्‍यो, पुनः मतदान गरौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न मतदान केन्द्रमा सत्ताको दुरुपयोग गरेर हिंसा भड्काउने काम भएको भन्दै फेरि मतदान गर्न माग गरेका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत मतदानपछि शुक्रबार साँझ

झापाका धेरै स्थानमा एमाले पछि पर्‍यो

झापाका पाँच स्थानीय तहको मतगणना सुरु भएको छ । शनिबार बिहानबाट मतगणना सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन् । सुरुवाती मतगणनाअनुसार अधिकांश स्थानीय तहमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्

खेलराजले ३ सय मत ल्याउँदा बाबुरामले ८० कटाउन सकेनन्

बुटवल । बुटवल उपमहानगरपालिकामा ४ सय मत गणना हुँदा कांग्रेसका उमेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मेयरमा कांग्रेसका खेलराज पाण्डेले २१५

चितवनको कालिकामा एमालेको अग्रता, गठबन्धन पछिपछि

चितवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनलाई पछि पर्दै नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । कालिका नगरपालिकाको वडा नम्बर-१ को २०० मत गणना गर्दा एमालेको अग्रता लिएको हो । कालिकाको मेयर

देउवाको गृहजिल्लामा एमालेको अग्रता

नेपाली कांग्रेसका सभपती शेरबहादुर देउवाको गृहजिल्लामा नेकपा एमालेले सुरुआती अग्रता लिएको छ । कांग्रेस विभाजित भएर एमालेलाई सघाएपछि देउवा अफ्ठ्यारोमा पर्ने आँकलन गरिएको डडेल्धुरा आलिताल गाउँपालिका १०० मत गणना हुँदा