समाचार Archives - Page 337 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

यस्तो छ काठमाडौँको ताजा मतपरिणाम

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले फराकिलो मतान्तर बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार बालेनले ३० हजार ८ सय ५८ मत प्राप्त गरेका छन् ।

विराटनगर महानगरमा कांग्रेसका नागेश र एमालेकी शिल्पा विजयी

विराटनगर- विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाको जित पक्का भएको छ । ७ हजार मत गणना हुन बाँकी रहँदा गठबन्धनबाट मेयरका उम्मेदवार कांग्रेसका नागेश कोइरालाको जित पक्का भएको

२०७४ मा जोसँग पराजित भए उनैलाई हराउँदै फणेन्द्र मेयर बने

बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका फणेन्द्रप्रसाद शर्मा निर्वाचित भएका छन् उपमेयरमा भने नेकपा एमालेकी विना राना मगर दोहोरिएकी छन् । मेयरमा निर्वाचित शर्माले नेपाल कम्युनिष्ट पार्टी एमालेका चित्रबहादुर

अब दलहरूले युवालाई नउठाए जनताले स्वतन्त्रलाई भोट हाल्छन: गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिमा आकांक्षा बोकेका युवाहरुलाई पार्टीले अवसर दिन नसक्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जनताले रोजेको बताएका छन् । उनले आगामी दिनमा पार्टीहरुले उम्मेदवार

स्थानीय तह निर्वाचनमा कांग्रेसले बनायो अचम्मको रेकर्ड

स्थानीय तह निर्वाचनको मत गनेर नसक्दै नेपाली काँग्रेसले एमालेले अघिल्लो स्थानीय निर्वाचनमा बनाएको रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७५३ स्थानीय तहमध्ये २९४

एकीकृत समाजवादीले जित्यो पहिलो उपमहानगर, एमालेले मेयर–उपमेयर दुवै गुमायो

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले उपमहानगरमा पहिलो जित निकालेको छ । पाँच दलीय गठबन्धनको तर्फबाट एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकामा जित निकालेको हो । त्यहाँ मतगणना सकिएको छैन तर

माओवादी तेस्रो भएपछि नारायणकाजीले गरे नेतामाथि यस्तो व्यंग्य

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी स्थानीय निर्वाचनमा तेस्रो भएपछि सामाजिक संजालमा माओवादी नेताहरूलाई नै व्यंग्य गरेका छन् । उनले पद, शक्ति र अहं त्यागेमात्र पार्टी निर्माण हुने

मतगणना नसकिँदै नेकपा एसका उम्मेदवारलाई एमालेको बधाई

हेटौँडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको भन्दै एमालेका उम्मेदवारले मतगणना सक्किनु अगावै बधाई दिएका छन् । गठबन्धनबाट मेयरमा मिनाकुमारी लामा र उपमेयरमा राजेश बानियाँको अग्रता

ओलीको गृहनगरमै राप्रपा विजयी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ।तर निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गरिसकेको छैन। एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित

पहिलोबाट तेस्रोमा झर्‍यो एमाले, पाँच जिल्लामा पत्तासाफ, लुक्न थाले शिर्ष नेता

एमाले अध्यक्ष केपी शर्मा ओली र शिर्ष नेताहरूले स्थानीय तहमा ७० प्रतिशत जित्ने दाबी मात्र होइन घोषणा नै गरिदिए तर नतिजामा भने एमाले निकै खुम्चिनु परेको छ । हालसम्मको चुनावी

भरतपुरमा जति भोट गन्यो त्यति रेनु नै अगाडी, निकै पछि परे विजय

भरतपुर महानगरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । ४७,५११ मतगणना हुँदा रेनु दाहालले १७,९७२ मतका साथ लिड गरिरहेकी छन् । उनलाई एमालेका विजय सुवेदीले १४,७९२

काठमाडौं कोर सिटीको मतगणना सुरू: तीन वटै वडामा पछाडी परे बालेन शाह

काठमाडौं महानगरपालिकाका एमाले उम्मेदवार केशव स्थापितले दुई वडामा सुरूआती अग्रता लिएका छन्। त्यस्तै कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले एउटा वडामा प्रारम्भिक अग्रता लिएकी छन्। अहिले गणना भइरहेका १४ वटा वडामा