समाचार Archives - Page 335 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

म विजय भएको होइन, कामको सुरुआत मात्रै गरेको

काठमाडौं- काठमाडौं महनागरपालिकाका नवनिर्वाचित प्रमुख वालेन्द्र साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन्। आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम

ओलीको निष्कर्ष: एमालेकै धोकाले एमाले हार्‍यो

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका छन् । एमाले संसदीय दलको बैठकमा बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा

रविन्द्र मिश्रले दिए पार्टीबाट राजीनामा

काठमाडौं – विवेशील साझा पार्टीको अध्यक्षबाट रविन्द्र मिश्रले राजीनामा दिएका छन् । पार्टीले स्थानीय चुनावमा व्यहोरेको निराशाजनक नतिजाको जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् । यस्तो छ राजीनामा पत्र विवेकशील

चुनाव हारेपनि एमाले पहिलो दल हो: विष्णु रिमाल

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तहको निर्वाचनमा आफ्नो दलले निकै राम्रो मत ल्याएको बताएका छन्। सिट, जितहार प्राविधिक विषय हो, समग्र मतदाताले व्यक्त गरेको जनमतले एमालेलाई पहिलो दलमा स्थापित

यौन दुर्व्यवहारको आरोपी गोकुल बास्कोटाको सल्लाहकार भएको खुलासा

यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको सल्लाहकार भएको खुलासा भएको छ । कलेजको छात्रालाई कलेजमै दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सेन्ट लरेन्स कलेज चाबहिलका कोअर्डिनेटर जनार्दन

भ्रष्टाचार गरेको भन्दै पञ्जाबका मुख्यमन्त्रीले गरे मन्त्रीलाई बर्खास्त

एजेन्सी- भारतको पञ्जाव प्रान्तका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्री विजय सिंगलालाई भ्रष्टाचार गरेको भन्दै बर्खास्त गरेका छन् । एउटा सम्झौताका लागि अधिकारीहरुसँग १ प्रतिशत कमिसन मागेको प्रमाण भेटिएपछि स्वास्थ्य मन्त्री

एमालेसँग एकता हुँदैन, ओलीलाई नेकपा एसमा स्वागत गर्न सकिन्छ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पार्टी एकताको सम्भावना नरहेको तर एकीकृत समाजवादी ओलीहरूलाई स्वागत गर्न सकिने बताएका छन् । उनले एकता चाहनेलाई नेकपा एसमा आउन आग्रह गरे

काठमाडौं महानगरपालिकामा ८० प्रतिशत मतगणना सकियो

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१

रेनु दाहाललाई विजय सुवेदीले खादा ओढाएर दिए बधाई

भरतपुर महानगरपालिकाको मेयरमा विजयी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई पराजित भएका एमाले नेता विजय सुवेदीले खादा ओढाएर बधाई दिएका छन् । मंगलबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार रेनु १२ हजार

एमालेको निष्कर्ष: सुनितालाई उपमेयरमा उठाउनु गल्ती भयो

नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरमा उठाएर गल्ती भएको स्वीकार गरिसकेको छ । स्थापितको शैली र उनीमाथि लागेको आरोपबारे उनले दिएका अभिव्यक्तिले पार्टीकै शाखमाथि दाग लागेको भन्दै एमाले नेताहरूले

चुनावी परिणामले ओलीमाथि घेराबन्दी, बैठक टार्ने पक्षमा ओली समूह

काठमाडौँ- स्थानीय तहको चुनावी परिणाम अनपेक्षित आएपछि नेकपा एमालेको शिर्ष तहमा उथलपुथलको सम्भावना देखिएको छ । चुनावी परिणामको झट्काले शिर्ष नेताहरू सार्वजनिक कार्यक्रम र ‘मिडिया फेस’ गर्न चाहिरहेका छैनन् ।

एमाले छिरेका सरावगीको बिजोग, गिरिश गिरीको जमानत समेत जफत

वीरगन्ज- वीरगन्ज महानगरपालिकाको विकास र परिवर्तनका लागि खबरदारी गर्ने राजेशमान सिंह अन्ततः जवाफदेहिताको स्थानमा पुगेका छन् । वि.सं. २०५४ सालको स्थानीय निर्वाचनबाट वीरगन्ज–३ को वडा सदस्यमा निर्वाचित सिंह २५ वर्षपछि