समाचार Archives - Page 323 of 3424 - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

विभाजनको अन्तिम चरणमा जसपा,

काठमाडौं- पटकपटक टुटफुट बेहोरेको जनता समाजवादी पार्टी नेपाल अहिले फेरि विभाजनको संघारमा पुगेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईबीच बढेको द्वन्द्वले पार्टी फेरि

मलाई प्रकृतिले ठग्यो त्यसैले तहल्का मच्चाउन सकिन: केपी ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रकतिले ठगेको बताएका छन्। राष्ट्रिय जनसंगीत कलाकार संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले नभए आफूले पनि तहल्का मच्चाइदिने बताए। प्रकतिले

घनश्यामलाई कारबाही गर्ने एमालेको अन्तिम तयारी

काठमाडौँ– नेकपा एमालेले नेता घनश्याम भुसाललाई कारबाही गर्ने अन्तिम तयारी गरेको छ । भुसाललाई कारबाही गर्ने एजेण्डासहित एमालेले सचिवालय बैठक जेठ ३० गते बोलाएको छ । दिउँसो १ बजे बैठक

शंकर पोखरेलको दाबी: अघिल्लो निर्वाचनमा भन्दा यस पटक एमालेको सात लाख मत बढ्यो

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले विगतमा हासिल गरेकोभन्दा सिट संख्या केही बढाएको देखिएको भए पनि अघिल्लो निर्वाचनको तुलनामा जनमत घटेको बताए। शनिबार एमालेबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई

बिजुलीको तारमै बसेका पुरुषका कारण प्राधिकरणलाई ६० लाख घाटा

नुवाकोटको ककनी स्थित विद्युतको हाइटेन्सन लाइनमा एक व्यक्ति चढेर झर्नै नमानेपछि जलविद्युत आयोजना नै बन्द गर्नु परेको छ । एक व्यक्तिको सनकको कारण विद्युत प्राधिकरणलाई ठूलो क्षती भएको छ ।

जस्टिन बिबरलाई दुर्लभ खालको प्यारालाइसिस देखियो

हलिउडका चर्चित गायक जस्टिन बिबरलाई दुर्लभ खालको प्यारालाइसिस भएको छ। यो जानकारी उनी आफैले सामाजिक सञ्जालमार्फत दिएका छन् । उनलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोग देखिएपछि उनको अनुहारको

बालेन रणनीति: ‘भाइरल’ वडाध्यक्षको घरमै ‘लन्च मिटिङ’, चर्चाको ओइरो

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अहिले सामाजिक संजालमा थप चर्चा भैरहेको छ । महानगरको पहिलो कार्यपालिका बैठकमा चर्को बोलेर चर्चामा आएका काठमाडौँ-१६ का वडाध्यक्षकै घरमा खाना खानेगरी बालेन

झलनाथको गुनासो: गठबन्धनबाट हामीले सम्मान पाएनौँ

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेको बताएका छन्। स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नंवर

नुवाकोटमा एक पुरूष तारमा चढेपछि जलविद्युत आयोजना नै बन्द गरियो

काठमाडौं- नुवाकोटको ककनीमा एक जना पुरूषको अनौठो हर्कतका कारण प्रहरी प्रशासन आजित बनेको छ। विद्युतको तारमा झुन्डिएर एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्ने ४४ वर्षीय माइला विकको अचम्मको हर्कतबाट प्रशासन

नयाँ सहमतिको प्रयास: देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री

संसदीय निर्वाचनको लागि दलहरूले तयारी थाल्दैगर्दा राजनीतिको बजारमा नयाँ-नयाँ खिचडी पाक्न थालेका छन् । संसदीय निर्वाचनसम्म यही गठबन्धन कायम रहन्छ वा अर्कै गठबन्धन बन्छ भन्ने एकिन नभए पनि कांग्रेस र

सिन्धुपाल्चोकमा एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लड्ने

काठमाडौं– सिन्धुपाल्चोकको जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवारी दिने भएका छन्। त्यहाँ जेठ २९ गते निर्वाचन हुँदैछ। ‘जिल्ला समन्वय समितिको निर्वाचनमा शक्तिशाली वामपन्थी पार्टीहरु नेकपा एमाले

५७ वर्षको उमेरमा पूर्वमन्त्री मिथिलाको निधन

पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको निधन भएको छोरी रक्षाले जानकारी दिएकी छन् । मिथिला संविधानसभा सदस्यसमेत