प्रदेश नं ७ को राजधानी दिपायल हुनुपर्छ भन्दै
डोटी । प्रदेश ७ को प्रदेश राजधानी दीपायललाई बनाउन माग गर्दै अनिश्चितकालीन हड्ताल गरेका छन् । अस्थायी सदर मुकाम धनगढी बनाउने प्रस्ताव सरकारले गरेसँगै डोटीबासीले बन्द गरेको हो। बुधबार बिहान
डोटी । प्रदेश ७ को प्रदेश राजधानी दीपायललाई बनाउन माग गर्दै अनिश्चितकालीन हड्ताल गरेका छन् । अस्थायी सदर मुकाम धनगढी बनाउने प्रस्ताव सरकारले गरेसँगै डोटीबासीले बन्द गरेको हो। बुधबार बिहान

काठमाडौँ ।कान्तिपुरका मालिक कैलाश सिरोहिया र थाहा सञ्चारका मालिक अजय सुमार्गीवीच कुन तहको विवाद रहेछ भन्ने पछिल्लो पटक सुमार्गीले प्रशासनमा ज्यानको खतरा रहेको भन्दै दिएको उजुरीले प्रस्ट पारेको छ ।

कैलाली । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले मंगलबार देखि कञ्चनपुरमा सीमा सर्वेक्षण गर्न थालेका छन् । सरकारले भारतसँग जोडिएका प्रदेश ७ का कञ्चनपुर, कैलाली, दार्चुलालगायत जिल्लाका विवादित सीमा क्षेत्रको सर्वेक्षण

कपिलवस्तु ।। यहाँ एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् । बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा घर भएकी

भारतीय मर्मत सम्भार नसक्दा यस बर्ष गण्डक नरहमा पानी नआउने भएको छ । भदौमा आएको बाढीले भारततर्फको गण्डक नहर संरचनामा पुर्याएको क्षतिको मर्मत सम्भार अझै नसकिएको हो । नारायणी सिँचाइ

हुम्ला – हुम्लामा रुघाखोकीले चारजनाको मृत्यु भएको खबर आजको नयाँ पत्रिकामा नरजन तामाङले लेखेका छन् । मृत्यु हुनेमा सर्केगाड गाउँपालिका–७ का भ्याँले कार्की, खोइया शाही, गोर्या जैसी र शंकरे रोकाया छन्

‘सैतानी ब्याज’ को पासोमा परेका सर्लाहीका जब्दी, पिपरियालगायत स्थानका ३० महिलासहित ३६ जना न्यायको खोजीमा काठमाडौं आएका छन् । गौशालाको एउटा लजमा ६ दिनयता चिउरा–दालमोठका भरमा बसिरहेका अधिकांशविरुद्ध जिल्ला अदालत

चाँगुनारायण नगरपालिकाको विभिन्न स्थानमा अवैध रुपमा माटो खानी सञ्चालन भईरहेको छ । नगरपालिकाले खानी सञ्चालनको कार्यविधि उक्साउने किसिमले ईँटाभट्टासँग कर लिएको नाममा उनीहरुलाई माटो ओसारपसारको अनुमति दिएको छ । नगरपालिकाभित्र
वाणगंगा नगरपालिका–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराति तस्कर र सशस्त्र वन रक्षकबीच फायरिङ भएको छ । तस्करले काठ काटिरहेको सुचना पाएपछि वन रक्षकको टोली पुगेको थियो । उपभोक्तासहित टोली घटनास्थल

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातै प्रदेशका अस्थायी केन्द्रसहित प्रदेश सरकार सञ्चालनसम्बन्धी ५ अन्तरिम कार्यविधिको प्रस्ताव तयार पारेको छ । संघीय मामिला तथा स्थानीय, सामान्य प्रशासन र सहरी विकास मन्त्रालयले गरेका

बिरामीबाट चर्को शुल्क असुल्ने उपत्यकाका दुई ठूला अस्पतालविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) र बसुन्धरास्थित इशान बाल

कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा छानबिनका लागि पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्र काटेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ललितपुर परिसरलाई मंगलबार लेखेको पत्रमा